Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली–काठमाडौं हवाई उडान हप्ताको तीन दिन सञ्चालन हुने

दोभानचौर खबर by दोभानचौर खबर
October 7, 2025
in दाेभानचाैर आज, समाचार, समाज
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मन्थली (रामेछाप), असोज २१ – शान्तिदीप युवा क्लब र नागरिक समाजको अगुवाइमा मन्थली–काठमाडौं हवाई सेवा नियमित रूपमा सञ्चालन हुने भएको छ। क्लबका अध्यक्ष सुरेश उदासको हस्ताक्षरयुक्त विज्ञप्ति आज प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको थियो ।

विज्ञप्ति पछि नागरिक उडायन प्राधिकरण रामेछाप, शान्तिदिप युवा क्लब र उडान कम्पनीका प्रतिनिधिको छलफल पछि हप्तामा तीन दिन उडान गर्ने भएको छ। बुधबार समिट एयर, शुक्रबार सीता एयर र शनिबार तारा एयरले मन्थली–काठमाडौं रुटमा उडान गर्नेछन्।

मन्थलीमा रहेका तीनवटै एरलाइन्स (समिट, सीता र तारा) का प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले अनिवार्य उडान गर्ने निर्णय गरिएको क्लबले जनाएको छ। आफ्नो तालिका अनुसार उडान गर्ने प्रतिबद्धता समेत गरेको छ।

उक्त पहलले लामो समयदेखि स्थगित मन्थली–काठमाडौं हवाई सेवा पुनः सञ्चालन हुने र जिल्लावासीलाई सहज यातायातको विकल्प उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ।

Previous Post

रामेछाप काठमाडौ हवाइ उडानको माग, ३ दिन भित्र उडान सुरु नगरे धर्ना दिने चेतावनी

Next Post

सुनको मूल्यले फेरि नयाँ रेकर्ड तोड्यो, तोलामै २६ सयले बढ्यो

RelatedPosts

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले फेरि नयाँ रेकर्ड तोड्यो, तोलामै २६ सयले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार