Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते

दोभानचौर खबर by दोभानचौर खबर
October 28, 2025
in समाचार, समाज
0
मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मन्थली: झापाको शिवसताक्षी नगरपालिका–१०, माईधार चोक नजिक आज बिहान एक यात्रुबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

रामेछाप मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको प्र१–०१–००१क ४२०९ नम्बरको रात्रिबस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते १९ जनालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ। बाँकी छ जना यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ गएका छन्।

दुर्घटनाग्रस्त बसमा २५ जना यात्रु सवार थिए। बस सडक किनारमै पल्टिए पनि राजमार्गमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये बस चालक मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल, झापा गाउँपालिका–३ की १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश र २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की तथा उनका नौ वर्षीय छोरा एलोन रहेका छन्।

त्यस्तै, रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, खाँडादेवी–३ की ६५ वर्षीया मिटु खत्री, दोलखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ र तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल पनि घाइते भएका छन्।

त्यसैगरी, कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका नौ वर्षीय छोरा रिदम, सोही स्थानका २३ वर्षीय पूर्णबहादुर नेपाली र १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यामलाल किस्कु घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ र सबैको उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार बस अनियन्त्रित भई पल्टिएको हो भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

छ हजार ६६८ मा डेङ्गु, कात्तिकसम्म उच्च जोखिम

Next Post

आज देशभर वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
Next Post
आज देशभर वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

आज देशभर वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार