Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

व्यवसायी उदास राजनीतिमा उदाए

दोभानचौर खबर by दोभानचौर खबर
October 31, 2025
in समाचार
0
व्यवसायी उदास राजनीतिमा उदाए
307
SHARES
715
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लामो समयदेखि मन्थली बजारका युवाबीच सक्रिय रहँदै सामाजिक तथा व्यवसायिक क्षेत्रबाट पहिचान बनाएका युवा व्यवसायी सुरेश उदास अहिले राजनीतिको केन्द्रमा उदाएका छन्। नेकपा एमालेको भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा उनी निर्विरोध निर्वाचित भएका छन्।

मन्थलीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनले उदासलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। यसअघि उनी महासंघका उपाध्यक्ष थिए।

अधिवेशनले उपाध्यक्षमा ऋषि श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर, उपसचिवमा लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह–कोषाध्यक्षमा मोहन कार्की लगायत १९ सदस्यीय कार्यसमिति निर्विरोध गठन गरेको छ।

व्यवसाय र सामाजिक सेवा दुबै क्षेत्रमा सक्रिय उदासले मन्थलीका युवाबीच रोजगारी, उद्यम र सहजीकरणका पहल गर्दै आएका थिए। यही सक्रियताले उनलाई राजनीतिक भातृत्व संगठनको नेतृत्वसम्म पुर्‍याएको हो।

अधिवेशनमा नेकपा एमालेका जिल्ला अध्यक्ष पुरूषोत्तम कडरिया, बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश अध्यक्ष पशुपतिवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष पवन कठायतले  गरेका थिए। वक्ताहरूले उदासको निर्वाचित नेतृत्वमा रामेछापको उद्योग, व्यवसाय र युवाको उद्यमशीलता अझै प्रगतिशील हुने अपेक्षा व्यक्त गरे।

 

Previous Post

लगातार वर्षाले बिपी राजमार्गका विभिन्न खण्डमा पहिरो, दुईतर्फी यातायात ठप्प

Next Post

गाईखुराका माझी समुदायका विद्यार्थीलाई ट्र्याकसुट वितरण

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
गाईखुराका माझी समुदायका विद्यार्थीलाई ट्र्याकसुट वितरण

गाईखुराका माझी समुदायका विद्यार्थीलाई ट्र्याकसुट वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार