Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेस केन्द्रीय समिति बैठकमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव

दोभानचौर खबर by दोभानचौर खबर
November 7, 2025
in राजनीति
0
कांग्रेस केन्द्रीय समिति बैठकमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन आह्वान गर्ने प्रस्ताव उठेको छ।कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गतेदेखि विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

बैठकमा बोल्दै आचार्यले केन्द्रीय समितिबाटै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बताउँदै छोटो समयमा महाधिवेशन गरी आगामी निर्वाचनको तयारीमा लाग्नु अपरिहार्य रहेको उल्लेख गरिन्। उनले भने, “चुनावलाई पहिलो प्राथमिकता बनाएर जानु पर्ने अवस्था छ। विधानको दफा १७ (२) अनुसार मंसिर २४ गते, मंगलादेवी सिंहको जन्मजयन्तीको दिनदेखि विशेष महाधिवेशन आयोजना गरौं।”

कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले समेत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरिरहेका छन्। पार्टी अहिले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई धारमा विभाजित बनेको छ।

नियमित महाधिवेशन पक्षधरहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्नेमा अडिएका छन्। तर विशेष महाधिवेशन पक्षधरहरू भने हालका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै तत्काल महाधिवेशन आवश्यक रहेको तर्क गर्दै आएका छन्।

Previous Post

आज अपराह्न स्वदेश फर्कदै राष्ट्रपति पौडेल

Next Post

सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा

सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार