Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा

दोभानचौर खबर by दोभानचौर खबर
November 7, 2025
in समाचार
0
सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सर्वोच्च अदालत आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। भदौ २४ गतेको जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालतले हालसम्म आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको थियो।

सर्वोच्च अदालतको बिहीबारको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट बचेका मुद्दा तथा अवरुद्ध सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

अदालतको सूचना अनुसार, “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेका छन्। पेसी तारेख तोकिएका मुद्दाहरू २०८२ मङ्सिर १ गतेपछि पूर्ववत् रुपमा तोकिएको मितिमा सुनुवाइ गरिनेछ। अन्य नयाँ पेसी नचढेका मुद्दाहरू पनि कानुन अनुसार सुनुवाइ गरिनेछ।”

बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदन, दोहोर्‍याई पाउन निवेदन तथा पुनरवलोकन निवेदनसमेतका सबै मुद्दा र निवेदन दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको छ।

Previous Post

कांग्रेस केन्द्रीय समिति बैठकमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव

Next Post

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
Next Post
दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार