Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सरकार–जेनजी सम्झौतापत्रको मसौदा अन्तिम चरणमा, हस्ताक्षर प्रक्रिया छिट्टै सुरु हुने संकेत

दोभानचौर खबर by दोभानचौर खबर
December 10, 2025
in राजनीति, समाचार
0
सरकार–जेनजी सम्झौतापत्रको मसौदा अन्तिम चरणमा, हस्ताक्षर प्रक्रिया छिट्टै सुरु हुने संकेत
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबीच हुन लागेको सम्झौतापत्रको मसौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार जारी द्विपक्षीय परामर्शपछि सम्झौतापत्रको खाका लगभग पूरा भएको बताइएको छ।

सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारका प्रतिनिधि र जेनजी पक्षबीच भएको छलफलमा अधिकांश विषयमा सहमति बनिसकेको छ। “अब केही प्राविधिक शब्दावली मिलाउन बाँकी छ,” मन्त्री खरेलले बताए। सबै विषय टुंगो लगाइसकेपछि सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिनेछ।

त्यसैगरी जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेट गरी सम्झौता प्रक्रियाको प्रगतिबारे जानकारी लिएका छन्। भेटमा उनले आन्दोलनलाई वैधता दिने गरी चाँडो निष्कर्षमा पुग्न आग्रह गर्दै सम्झौतापत्र राष्ट्रपतिसमक्ष हस्ताक्षर गरिनुपर्ने माग प्रस्तुत गरेका थिए।

गुरुङले आन्दोलनमा सहभागी भएका कारण केही युवाहरू प्रहरीद्वारा पक्राउ परिरहेको, धरौटी तिर्न नसकेर पुर्पक्षका लागि थुनामा बस्नुपरेको गुनासो पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए।

Previous Post

जेनजी आन्दोलनका ४५ सहिदको नामावली तीन दिनभित्र प्रजिअ कार्यकक्षमा राख्न गृह मन्त्रालयको निर्देशन

Next Post

प्रतिनिधिसभा निर्वाचन मानव–अधिकारमैत्री बनाउन सबैको सकारात्मक भूमिका आवश्यक: राष्ट्रपति पौडेल

RelatedPosts

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभा निर्वाचन मानव–अधिकारमैत्री बनाउन सबैको सकारात्मक भूमिका आवश्यक: राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार