Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमाले महाधिवेशनः अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

दोभानचौर खबर by दोभानचौर खबर
December 15, 2025
in राजनीति
0
एमाले महाधिवेशनः अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवै नेताले समर्थकसहित पुगेर आज उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

अध्यक्ष ओलीले अपराह्न ३स्३० बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए भने वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे मनोनयन दर्ता गराएको जनाइएको छ।

महाधिवेशनअन्तर्गत विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने प्रक्रिया अझै जारी छ । उम्मेदवारी दर्ताको समय सुरुमा अपराह्न ३स्३० बजेसम्म तोकिएको भए पनि उम्मेदवारहरूको लाइन लामो रहेकाले समय केही थपिने देखिएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिने छ ।

Previous Post

रामेछाप–काठमाडौं सृजनशील समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post

समस्याको समाधानका लागि प्रतिनिधि सभा निर्वाचन नै उच्चतम उपाय : राष्ट्रपति पौडेल

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
समस्याको समाधानका लागि प्रतिनिधि सभा निर्वाचन नै उच्चतम उपाय : राष्ट्रपति पौडेल

समस्याको समाधानका लागि प्रतिनिधि सभा निर्वाचन नै उच्चतम उपाय : राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार