Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समस्याको समाधानका लागि प्रतिनिधि सभा निर्वाचन नै उच्चतम उपाय : राष्ट्रपति पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
December 15, 2025
in राजनीति
0
समस्याको समाधानका लागि प्रतिनिधि सभा निर्वाचन नै उच्चतम उपाय : राष्ट्रपति पौडेल
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएका समस्याको समाधानका लागि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नै सबैभन्दा प्रभावकारी लोकतान्त्रिक उपाय भएको बताएका छन्। सोमबार टुँडिखेलमा काठमाडौँ महानगरपालिकाको महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको अभिमत लिनु लोकतन्त्रको उच्चतम अभ्यास भएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले युवा पुस्ताले चाहेको परिवर्तनलाई व्यवहारमा उतार्न आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन महत्वपूर्ण अवसर भएको बताए। उनले निर्वाचनलाई सफल बनाएर सामाजिक न्याय र सुशासनमार्फत समृद्ध नेपाल निर्माणको अभियानमा सबै सहभागी हुन आह्वान गरे।

देशले विभिन्न चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्दै उनले परिवर्तनको चाहनालाई साकार पार्न प्रतिनिधि सभा निर्वाचनमा सहभागिता अपरिहार्य रहेको बताए। सामाजिक न्यायसहितको सुशासनबाट समृद्ध राष्ट्र निर्माण गर्न युवाको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

उनले इतिहासबाट सिकेर वर्तमानको आवश्यकता सम्बोधन गर्दै भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा रहेको बताए। यस जिम्मेवारी पूरा गर्न नवीन सोच, योजना, दृढ अठोट र नैतिकवान नेतृत्व आवश्यक रहेको उनले स्पष्ट पारे।

राष्ट्रपति पौडेलले काठमाडौँ महानगरपालिकाले शहरी व्यवस्थापन, नदी तथा जल प्रणाली संरक्षण, हरियाली प्रवर्द्धन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र एकीकृत सहरी विकासका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा पनि गरे।

Previous Post

एमाले महाधिवेशनः अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

Next Post

भरत प्रसाद चौलागाईं : अप्ठ्यारोमा सम्झिने नाम, विद्यार्थीका लागि न्यानो अभियान

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
भरत प्रसाद चौलागाईं : अप्ठ्यारोमा सम्झिने नाम, विद्यार्थीका लागि न्यानो अभियान

भरत प्रसाद चौलागाईं : अप्ठ्यारोमा सम्झिने नाम, विद्यार्थीका लागि न्यानो अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार