Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नियमित महाधिवेशन रोक्ने प्रयास भए विशेष महाधिवेशन हुन्छ : कांग्रेस महामन्त्री गगन थापा

दोभानचौर खबर by दोभानचौर खबर
December 22, 2025
in राजनीति
0
जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ:महामन्त्री थापा
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  नेपाली कांग्रेस का महामन्त्री गगन थापा ले नियमित महाधिवेशन रोक्ने प्रयास भए विशेष महाधिवेशन आयोजना गरिने चेतावनी दिएका छन्। सोमबार काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै उनले महाधिवेशन अवरुद्ध गरिए देशभरका कांग्रेस कार्यकर्ता सहभागी भएर विशेष महाधिवेशन गरिने बताएका हुन्।

महामन्त्री थापाले महाधिवेशन नगरी पार्टी निर्वाचनमा जान नसकिने स्पष्ट पारे। उनले भने, “नियतवश महाधिवेशन अवरुद्ध गरियो भने देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन हुन्छ र त्यसले स्पष्ट निष्कर्ष निकाल्छ।”

आफू १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार रहेको उल्लेख गर्दै उनले सबैको सहयोगको अपेक्षा गरेको बताए। उनका अनुसार महाधिवेशन आन्तरिक प्रक्रिया मात्र नभई पार्टीको नेतृत्व र संरचना दुवैलाई नयाँ बनाउने महत्वपूर्ण अवसर हो।

थापाले यसपटकको महाधिवेशन पहिलो चरणमै टुंग्याउने गरी सहयोग गर्न आग्रह गर्दै नेपाललाई कुशासन र भ्रष्टाचारबाट मुक्त गराउन कांग्रेस अग्रसर हुनुपर्नेमा जोड दिए।

उनले अहिलेसम्म भएका गल्तीप्रति सबैले क्षमा माग्नुपर्ने धारणा व्यक्त गर्दै भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताए।

Previous Post

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Next Post

मन्थलीका ६५ विद्यालयको एक स्वर : ‘शिक्षामा बिजुली निःशुल्क गरिदिनुस्

RelatedPosts

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राजनीति

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

May 5, 2026
भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
Next Post
मन्थलीका ६५ विद्यालयको एक स्वर : ‘शिक्षामा बिजुली निःशुल्क गरिदिनुस्

मन्थलीका ६५ विद्यालयको एक स्वर : ‘शिक्षामा बिजुली निःशुल्क गरिदिनुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार