Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीका ६५ विद्यालयको एक स्वर : ‘शिक्षामा बिजुली निःशुल्क गरिदिनुस्

दोभानचौर खबर by दोभानचौर खबर
December 22, 2025
in दाेभानचाैर आज
0
मन्थलीका ६५ विद्यालयको एक स्वर : ‘शिक्षामा बिजुली निःशुल्क गरिदिनुस्
48
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, मन्थली ।
मन्थली नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग विद्युत महसुल निःशुल्क गरिदिन माग गरेका छन्।
मन्त्री घिसिङ सहभागी एक कार्यक्रममा मन्थली नगरपालिकाका ६५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले हस्ताक्षरसहितको मागपत्र बुझाएका हुन्।
प्रधानाध्यापकहरूले बुझाएको मागपत्रमा सामुदायिक विद्यालयको सञ्चालन तथा व्यवस्थापन शीर्षकमा न्यून बजेट विनियोजन हुने गरेको उल्लेख गरिएको छ। शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न विद्युतको खपत बढ्दै गएको भए पनि विद्यालयसँग विद्युत महसुल भुक्तानी गर्ने पर्याप्त स्रोत नभएकाले निःशुल्क गरिदिन माग गरिएको जनाइएको छ।
शिक्षक भिम नेपालीका अनुसार प्रविधिमैत्री शिक्षण सिकाइलाई निरन्तरता दिन विद्युत अपरिहार्य बनेको छ। “विद्युतको खर्चले विद्यालयको सीमित बजेटमा थप भार परेको छ,” उनले भने।
मागपत्र बुझ्दै मन्त्री घिसिङले सामुदायिक विद्यालयहरूले भोगिरहेको समस्या र मर्काका विषयमा सम्बन्धित निकायसँग आवश्यक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

Previous Post

नियमित महाधिवेशन रोक्ने प्रयास भए विशेष महाधिवेशन हुन्छ : कांग्रेस महामन्त्री गगन थापा

Next Post

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार