Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शान्ति–सुरक्षा सुनिश्चित भए फागुनको निर्वाचनमा जान कांग्रेस तयार : डा. शेखर कोइराला

दोभानचौर खबर by दोभानचौर खबर
December 24, 2025
in राजनीति
0
अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर बोकिरहनु हुँदैनः कोइराला
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नेपाली कांग्रेस का नेता डा। शेखर कोइराला ले आगामी फागुनमा हुने निर्वाचनमा सहभागी हुन कांग्रेस तयार रहेको स्पष्ट गरेका छन्। सन्त नेता कृष्णप्रसाद भट्टराई को १०२औँ जन्मजयन्तीको अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नरहेको बताए।

नेता कोइरालाले निर्वाचनका लागि अनुकूल वातावरण आवश्यक रहेको उल्लेख गर्दै हालको शान्ति–सुरक्षाको अवस्था चिन्ताजनक रहेको धारणा व्यक्त गरे। “कांग्रेस चुनावमा जान तयार छ, तर शान्ति–सुरक्षाको सुनिश्चितता हुनुपर्छ। हजारौँ कैदीबन्दी कारागार बाहिर छन् र सयौँ प्रहरीका हातहतियार लुटिएका छन्। चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन। प्रहरीको मनोबल उच्च बनाउन जरुरी छ,” उनले भने।

निर्वाचन सम्पन्न गरी मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले देश हाल जटिल अवस्थाबाट गुज्रिरहेको बताए। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउनु र क्रियाशील सदस्यताको फाराम गाउँगाउँसम्म समयमै नपुग्नुका कारण महाधिवेशन केही ढिलो हुन सक्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे।

राष्ट्रियता कमजोर बन्दा गत भदौ २४ गतेको अवस्था सिर्जना भएको दाबी गर्दै नेता कोइरालाले राजनीतिक स्थिरतालाई वर्तमान समयको प्रमुख आवश्यकता भएको बताए।

कार्यक्रममा उनले कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशम्शेर राणालगायत नेताहरूको योगदानमाथि गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए। त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन र भ्रष्टाचारको अन्त्यलाई सधैँ मुख्य मुद्दा बनाउँदै आएको स्मरण गराए। उनका अनुसार अहिलेको ‘जेन–जी’ पुस्ताले पनि यही अपेक्षा राखेको छ।

Previous Post

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

Next Post

निर्वाचन हुने र नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

RelatedPosts

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राजनीति

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

April 2, 2026
राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता
राजनीति

राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता

April 2, 2026
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
राजनीति

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

April 1, 2026
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट
राजनीति

राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट

March 30, 2026
बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
राजनीति

बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

March 27, 2026
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
राजनीति

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

March 27, 2026
Next Post
निर्वाचन हुने र नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

निर्वाचन हुने र नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार