Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बयान प्रक्रिया सकिएपछि केपी शर्मा ओलीको स्थानहद हटाइयो

दोभानचौर खबर by दोभानचौर खबर
January 5, 2026
in दाेभानचाैर आज, राजनीति
0
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद आज फुकुवा गरिएको छ। भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको आजको बैठकले ओलीमाथि लगाइएको स्थानहद हटाउने निर्णय गरेको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार असोज १२ गते आयोगले ओलीलाई विदेश यात्रा गर्न र अनुमतिविना काठमाडौँ उपत्यका छाड्न नपाउने गरी रोक लगाएको थियो। तर नवयुवा आन्दोलनका सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीबारे आवश्यक सोधपुछ सम्पन्न भइसकेकाले अब उक्त प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै फुकुवा गरिएको जनाइएको छ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा सोधपुछको प्रक्रिया पूरा भइसकेकाले विदेश भ्रमण रोक्का तथा उपत्यका नछाड्ने निर्णय हटाइएको उल्लेख गरिएको छ।

यसैबीच, ओलीले हिजो राष्ट्रिय मानव अधिकार आयोग मा बयान दिएका थिए। त्यस्तै, उनले जाँचबुझ आयोगसमक्ष पनि लिखित ‘स्टेटमेन्ट’ बुझाएका छन्। आयोगका सदस्यहरू भक्तपुरको गुण्डुस्थित उहाँको निवासमा पुगेर उक्त लिखित बयान लिएका थिए।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा रहेको उक्त आयोगले यसअघि तत्कालीन सरकारका केही मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरूसहित विभिन्न सरोकारवालासँग बयान लिइसकेको छ।

Previous Post

प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट, माघी महोत्सवमा निमन्त्रणा

Next Post

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार