Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भारतिय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला पर्याे ।

दोभानचौर खबर by दोभानचौर खबर
December 9, 2021
in अन्तराष्ट्रिय, दाेभानचाैर आज, दुर्घटना
0
दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला

दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमांडू  : भारतीय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला परेको छ । भारतीय वायु सेनाको अनुसन्धान टोलीले दुर्घटनाग्रस्त एम आइ १७ हेलिकोप्टरको ब्ल्याक बक्स फेला पारेको हो ।

ब्ल्याक बक्स फेला परेपछि अनुसन्धान गर्न सहज हुने बताइएको छ । ब्ल्याक बक्समा उडानको समयमा हेलिकोप्टरसँग सम्बन्धित सबै प्रकारका गतिविधिहरु रेर्कड भएका हुन्छन् । जसकाे सहायतामा हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।

भारतकाे तमिलनाडूको कुन्नुर नजिकै हेलिकोप्टर दुर्घटना, भारतिय चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सहित १३ जनाकाे मृत्यू भएकाे थियाे र दुर्घटनामा परेकाे हेलिकप्टरकाे ब्ल्याक बक्स दुर्घटनास्थलमा फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो । 

Previous Post

नविल बैंकले आधिकारिक रुपमा ‘नविल डिजिबैंक पोर्टल’ सार्वजनिक

Next Post

दुर्घटना हुनु भन्दा सात मिनेट अघि नै संम्पर्क विहिन भएकाे थियाे हेलिकप्टर

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
‘व्यापार विस्तार’ मा चीनको जोड
अन्तराष्ट्रिय

‘व्यापार विस्तार’ मा चीनको जोड

March 22, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
Next Post
indian airforce helicoptor

दुर्घटना हुनु भन्दा सात मिनेट अघि नै संम्पर्क विहिन भएकाे थियाे हेलिकप्टर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार