Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्त्री प्रेमबहादुर आलेद्वारा न्यानो लुगा वितरण

दोभानचौर खबर by दोभानचौर खबर
December 21, 2021
in समाज, दाेभानचाैर आज
0
Prem Bahadur Ale
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ । उहाले जोरायल गाउँपालिका वडा नं १, २, ३ र ४ मा न्यानो लुगा वितरण गर्नुभएको हो ।

उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई न्यानो लुगा वितरण गरिएको जानकारी उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले दिनुभएको हो । जानकारीका अनुसार न्यानो लुगा वितरण मन्त्री आलेले आफ्नै लगानीमा बितरण गर्नुभएको हो। चिसो बढेसगै न्यानो कपडा पाए पछी यहाँका नागरिकहरु खुशी भएको वडा नं –२ का वडाअध्यक्ष मानबहादुर मल्लले बताउनु भयो ।

उहाँले भन्नुभयो, “चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गर्नु भएपछि निकै राहत भएको छ, हामी खुशी भएका छौँ ।”

जिल्लाका अन्य स्थानीयका त्यस्ता व्यक्तिलाई पनि न्यानो लुगा वितरण गरिने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

Previous Post

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

Next Post

हुम्लामा अन्तरजातीय विवाह गरेका युवक एक हप्ता देखि बेपत्ता

RelatedPosts

रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी
दाेभानचाैर आज

रामेछापबाट कांग्रेसको केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी

October 6, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
Next Post
हुम्लामा अन्तरजातीय विवाह गरेका युवक एक हप्ता देखि बेपत्ता

हुम्लामा अन्तरजातीय विवाह गरेका युवक एक हप्ता देखि बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार