Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सेयर बजार २५१० अंकमा, किन घट्यो बजार?

दोभानचौर खबर by दोभानचौर खबर
October 19, 2021
in अर्थतन्त्र, दाेभानचाैर आज
0
सेयर बजार लयमा फर्कन अझ सकेन : साना लगानीकर्ता मारमा
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। चर्किँदो तरलता अभावसँगै बढेको निक्षेपको ब्याजका कारण सेयर बजारमा मंगलबार पनि पहिरो गएको छ। बजार १०० अंकसम्म घटेको थियो। बीचमा केही सम्हालिएर ७७ अंकको गिरावटसहित बन्द भएको छ।
सुरुबाटै घट्न थालेको बजार २५१० अंकमा बन्द भएको हो। बजार २४ सय अंकको लाइनमा आइसकेको थियो। दिनभरीमा २२१ कम्पनीको ३ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
बाणिज्य बैंक समूह ५१.६६ अंकले घटेको छ। जीवन बीमा समूह ४२८ अंकले झरेको छ भने निर्जीवन बिमा ३१४ अंकले तल आएको छ।
मंगलबार सबैभन्दा बढि नबि बैंक र एनसीसी बैंक (संस्थापक) सेयर कारोबार भएको छ। नबिलको ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। एनसीसीको भने १० करोड रुपैयाँको कारोबार भएको छ। एनसीसीको १२१ रुपैयाँका दरले कारोबार भएको हो। केही समयअघि यी दुई बैंक मर्जरमा जाने चर्चा थियो।
बजार घट्नुको प्रमुख कारण बैंक ब्याज दर हो। बैंकहरुले ब्याज ११.६७ प्रतिशतसम्म पुर्याएका छन्। एक दर्जन बैंकको ब्याज १० प्रतिशतमाथि छ। ब्याज अझै बढ्ने विश्लेषण हुन थालेको छ। अहिलेको अवस्थमा जोखिम लिएर सेयरमा लगानी गर्नुभन्दा १० प्रतिशत ब्याजमा पैसा लगाउनु उचित ठान्ने पनि लगानीकर्ता छन्। यही मनोविज्ञानका कारण बजार घटेको हो।

Previous Post

चन्द्रागिरी पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना ।

Next Post

पछिल्लो समय लगातार बर्षातको कारण आयको पहिरोको कारण दुई बालबालिकाको मृत्यू ।

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
पछिल्लो समय लगातार बर्षातको कारण आयको पहिरोको कारण दुई बालबालिकाको मृत्यू ।

पछिल्लो समय लगातार बर्षातको कारण आयको पहिरोको कारण दुई बालबालिकाको मृत्यू ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार