Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

के एमसीसी संसदमा टेबल हुने निश्चित भएकाे हाे ?

दोभानचौर खबर by दोभानचौर खबर
February 16, 2022
in राजनीति, दाेभानचाैर आज
0
के एमसीसी संसदमा टेबल हुने निश्चित भएकाे हाे ?
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमसीसी अन्ततः संसदमा पेश हुने भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रतिनिधिसभामा बुधबार पेश हुने पक्का भएको हो तर अनुमाेदन भने भाेली नै हुने नहुने पक्का भएकाे छैन ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक राखेर एमसीसी टेबल गर्ने निर्णय गरेको छ । पहिले नै सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी संसदमा आय प्रक्रिया अगाडी बढाउने भनिसकेको अबस्थामा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने भएका हुन् ।

सभामुख सापकोटाले विहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस बिषयको अन्तिम निर्णय भने बुधबार बस्ने प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले गर्नेछ ।

सरोकारवाला मन्त्रालयको मन्त्री भए पनि अर्थमन्त्री जनार्दन शर्मा माओवादी केन्द्रबाट मन्त्री पदमा भएका र आफ्नै पार्टिमा एमसीसीबारे चर्को मतभेद देखीएकाले एमसीसी अनुमोदनका लागि संसदमा उनले पेश गर्ने छैनन् ।

एमसीसीको विपक्षमा उभिने प्रमुख विपक्षी दल नेकपा एमालेको संस्थागत धारणा होइन । आफ्नै सरकारको पालामा संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको र अनुमोदनका लागि चर्को लबिइङ गरेकाले एमालेलाई अहिले एमसीसीको विपक्षमा उभिने निर्णय गर्न कठीन छ, गठबन्धन सरकारले ल्याएको प्रस्तावमा समर्थन गर्न झन् कठीन । त्यसैले

नेकपा एमालेले संसदमा गर्दै आएको नाराबाजीलाई निरन्तरता दिनेछ, त्योसैले आफ्ना ९७ जना सांसदलाई बुधबार संसदमा उपस्थित हुन निर्देशन दिएको छ । संसदमै उपस्थित भएपनि रोष्टममा नाराबाजी गरिरहँदा कानुनी रुपमा अनुमोदन प्रक्रियामा भाग लिएको नहुने भएकाले एमालेका सांसदहरु एमसीसी अनुमोदन प्रक्रियामा सहभागी नभएको हुनेछ ।

एमालेले रोष्टममा नाराबाजि गरेको खण्डमा माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेन भने एमसीसी सम्झौता अनुमोदन हुनेछ । अनुमोदन प्रक्रियामा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सबै सांसद पक्षमा उभिने छन् भने जनता समाजवादी पार्टीका सांसदहरु पक्ष विपक्षमा बाँडिने संभावना छ ।

बालुवाटारमा प्रचण्ड र नेपालले एमसीसी टेबल गर्न दिने विषयमा आफूहरु तयार रहेको बताएका छन् । तर पास या फेल हुने विषयको ग्यारेन्टी गर्न नसक्ने बताएका स्रोतको भनाइ छ ।

त्यसलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालय समितिको बैठक पछि मंगलबार दिउँसो प्रचण्ड निवास खुमलटारमा भएको पूर्वस्थायी कमिटी सदस्य र अरु केही नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले एमसीसी संशोधन नभई पास गर्न नसकिने धारणा नै पार्टीको आधिकारिक धारणा भएको बताएका थिए ।

नेता देव गुरुङले पनि राष्ट्रिय सहमति नजुट्दासम्म र संसदको अवरोध नहट्दासम्म एमसीसी अनुमोदन सम्बन्धी प्रस्ताव अघि बढ्न नदिने विषयमा माओवादी भित्र एकमत रहेको बताएका छन् । यद्यपी माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले भने एमसीसीमा के गर्ने भन्नेबारे कुनै निर्णय नभएको र अध्यक्ष प्रचण्डले भोलिको संसदीय बैठक बस्नुअघि काठमाडौं उपत्यकामा उपलब्ध पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेको बताईएको छ ।

‘हालसम्म बाहिर आएका धारणा पार्टीको आधिकारिक नभएको भन्दै प्रचण्ड सचिवालयका एक सदस्यले पार्टीको आधिकारिक धारणा भोलि विहान १० बजे बस्ने संसदीय दलको बैठकबाट आउने बताएका छन् ।

Previous Post

नेशनल हाइड्रोले साधारणसभाकाे मिति ताेक्याे, बुक क्लाेज कहिले ?

Next Post

आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश भएन

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
Next Post
आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश भएन

आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश भएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार