Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गठबन्धनको बैठक अघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल

दोभानचौर खबर by दोभानचौर खबर
February 17, 2022
in राजनीति
0
prachanda
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ बिच छलफल भएको हो ।

उनीहरुको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन लगायतका विषयमा परामर्श भएको जानकारी दिईएको छ । पछिल्लो राजनिति भेटघाट छलफलहरु एमसीसीकै सेरोफेरोमा घुम्ने गरेको छ ।

बैठकपछि सञ्चार माध्यमलाई माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसी लगायतका विषयलाई निष्कर्षमा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको र सोही बैठकको तयारीका लागि आफूहरुले छलफल गरेको अध्यक्ष दाहालले भने ।

एमसिसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रीत बर्तमान राजनितिमा प्रधानमन्त्री सेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकिकृत समाजबादि नेपाल सहमति पछि पनि साथ नदिने पक्का भएपछि संसदमा टेबल गर्ने अन्तिम समयमा पछि हटेका थिए । माओवादी अध्यक्ष प्रचण्ड र एकिकृत समाजबादि नेपाल गठबन्धनलाई यथावत राखेर निष्कर्ष निकाल्नेमा नै जोड गरिरहेका छन् भने प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेबल गरेर अनुमोदन गराउनेमा जोड गरिरहेका छन् ।

त्यस्तै बैठकपछि सञ्चारकर्मीसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेताहरुले धेरै बोलेर कुरा बिग्रेको भन्दै आफूले अहिले केही पनि नबोल्ने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो देशको राजनिति हेर्दा गठबन्धनलाई कसरी जोगाउने भन्ने विषयमा प्रचण्ड र माधव नेपाल दौडधुपमा जुटेको अड्कल लगाउन सकिन्छ । सैसदमा टेबल गर्ने सहमति गरेर अन्तिममा पछि सरेका कारण एमसीसीकै कारण पाँच दलिय गठबन्धनमा दलहरु बिच केहि चिसोपन शुरु भएको छ ।

Previous Post

केपी शर्मा ओलीसहित एमालेका पाँच नेता विरुद्ध अख्तियारमा उजुरी

Next Post

केपी शर्मा ओलीलाई भेट्न बालकोट डा. मिनेन्द्र रिजाल

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
केपी शर्मा ओलीलाई भेट्न बालकोट डा. मिनेन्द्र रिजाल

केपी शर्मा ओलीलाई भेट्न बालकोट डा. मिनेन्द्र रिजाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार