Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अमेरिकाको नेपाल माथि बलजफ्ती कूटनीति गरेको भन्दै चीनको विरोध

दोभानचौर खबर by दोभानचौर खबर
February 18, 2022
in अन्तराष्ट्रिय, राजनीति
0
अमेरिकाको नेपाल माथि बलजफ्ती कूटनीति गरेको भन्दै चीनको विरोध
25
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाको नेपाल माथि बलजफ्ती कूटनीति गरेको भन्दै चीनले विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन नभए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई चीनले बलजफ्ती कूटनीति भनेको हो ।

‘उनले अन्तर्राष्ट्रिय समुदायको नेपालसँग सहकार्य, नेपालको अर्थतन्त्र विकास र जीविकामा सुधारका लागि गर्ने सहयोगको चीन स्वागत गर्ने तर, यो नेपाली जनताको चाहना र राजनीतिक शर्त विना हुनुपर्ने बताएका छन् । उनले अगाडि भन्छन् नेपालको असल छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई आफ्नो विकासपथ छनोट गर्न सहयोग जारी राख्ने र आफ्नो देशको हित अनुकूल निर्णय लिने र जनताको इच्छा प्रदर्शित हुनुलाई समर्थन गर्छ ।

अमेरिकाले नेपाललाई आफ्नो सहयोग परियोजना एमसीसी अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् १६ फागुनसम्म समय दिएको छ । तर, दलहरूबीच सहमति जुट्न हालसम्म सकेको छैन र हाल सरकारको साझेदार गरेका दलहरुको गठबन्धन नै भत्कने अबस्थामा छ ।

माघमा २७ गते अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेर आफ्नो अनुदान सहयोग स्थगित गराएको बुझ्ने चेतावनी दिएका थिए ।

Previous Post

एमसीसीको विषयमा बहसको समर्थक छ तर हिंसा अमेरिकाले नस्वीकार्ने

Next Post

संसदको बैठकको कार्यसुचिमा एमसीसी राखीयो, विराेध प्रदर्शनले नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
अन्तराष्ट्रिय

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
Next Post
संसदको बैठकको कार्यसुचिमा एमसीसी राखीयो, विराेध प्रदर्शनले नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

संसदको बैठकको कार्यसुचिमा एमसीसी राखीयो, विराेध प्रदर्शनले नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार