Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसद भवन आसपास नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

दोभानचौर खबर by दोभानचौर खबर
February 24, 2022
in राजनीति
0
MCC
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संसद भवन आसपास नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कताअपनाईएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुने र यसको बिरोधमा हुने आन्दोलनलाई मध्यनजर गरेर यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

एमसीसीको विरोधमा एमसीसी टेबल भएके दिनको प्रदर्शनलाई हेरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । बानेश्वर क्षेत्रमा अहिले सडक खाली गरेर ब्यारिकेड राखिएको छ ।

केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए । हाल संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरीलाई पनि स्ट्याण्ड बाई राखिएको र पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई बानेश्वरमा राखिएको छ ।

बुधबार नै संसद भवनको वरिपरी पनि काँडेतार लगाइ सकिएको छ । आज संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

Previous Post

पल शाह विरुद्ध समीक्षाद्वारा जबरजस्ती करणी कसुरमा किटानी जाहेरी

Next Post

आज सेयर बजार दोहोरो अंकले घट्याे, नेप्से परिसुचक २७ सय तल

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
सेयर कारोबार आज पनि दोहोरो अंकले घट्याे

आज सेयर बजार दोहोरो अंकले घट्याे, नेप्से परिसुचक २७ सय तल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार