Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

ग्लोबल  आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नु पर्ने

दोभानचौर खबर by दोभानचौर खबर
February 27, 2022
in अर्थतन्त्र
0
ग्लोबल  आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नु पर्ने
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ग्लोबल  आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।  कम्पनीको मंसिर  २८ मा सम्पन्न साधारण सभाले आफ्ना सेयरधनीलाई २८% बोनस सेयर पारित गरेको थियो । 

उक्त सेयरको लाग्ने कर भने लगानीकर्ता स्वेमले तिर्न पर्ने जानकारी कम्पनीले जानकारी दिएको छ । सेयरधनीले बोनस बापतको सेयर आफ्ना डिम्याट खाातामा पाउन लाग्ने कर कम्नीको खाातामा जम्मा गर्नु पर्ने हुन्छ ।

कम्पनीले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा कर वापतको रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ । 

कम्पनीको कर जम्मा गर्नेबारेको सुचना ।

Previous Post

युक्रेनमा रहेका २२५ जना नेपालीहरु सुरक्षितः पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानिया पुगे

Next Post

नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार