Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मुख्यमन्त्री शाक्यको विश्वासको मत लिनु अघि नै राजिनामा दिने तयारी

दोभानचौर खबर by दोभानचौर खबर
October 27, 2021
in राजनीति
0
मुख्यमन्त्री शाक्यको विश्वासको मत लिनु अघि नै राजिनामा दिने तयारी
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने जनाईएको छ। प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा मतविभाजन हुनुअघि नै उनले आज शाक्य ले राजिनामा दिने भएकी हुन्। बागमतीकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले संसदलाई सम्बोधन गर्दै शाक्यले मार्ग प्रशस्त गर्ने बाताएकी हुन्। मुख्यमन्त्री बनेलगत्तै नेकपा एमाले बिभाजनका कारण शाक्य अल्पमतमा परेकी थिइन र पार्टि बिभाजनकै कारण उनलाई विश्वासको मत लिनुपर्ने थियो ।

गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ। विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)का १३ र जसपाको एक सांसद छन्। एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्।

यस अघि नेकपा एमालेका डोरमणि पौडेलको राजिनामा दिए लगत्तै नेकपा उपाध्यक्ष समेत रहेकि शाक्य वाकमती प्रदेश संसदीय दलको नेता हुदै मुख्य मन्त्री बनेकि हुन्।

Previous Post

प्राधानन्याधीश प्रधानमन्त्रीलाई भेट्न वालुवाटारमा गठबन्धन आफु बिरुद्ध लागेको आरोप पत्रकार सम्मेलन गरेर सबै खुलस्त पार्ने चेतावनी ।

Next Post

आर्यन खानलाई जमानतमा रिहा गर्नु : उच्च अदालत

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
आर्यन खानलाई जमानतमा रिहा गर्नु : उच्च अदालत

आर्यन खानलाई जमानतमा रिहा गर्नु : उच्च अदालत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार