Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

१७ पटकसम्म प्रधानमन्त्रीमा पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पहिलो पटकमा नै राष्ट्रपति

दोभानचौर खबर by दोभानचौर खबर
March 9, 2023
in राजनीति, समाचार
0
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

२०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेर पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भने पहिलो पटकमा नै सफलता प्राप्त भएको छ ।

बिहिबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेल विजयी हुनुभएको हो । नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका सुवावचन्द्र नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो । पौडेल र नेम्वाङबीचको मतभारको अन्तर १८ हजार २८४ रहेको छ । २०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्नु भएका पौडेल राष्ट्रपतिमा भने एकै पटकको प्रयासमा सफल हुनुभयो ।

२०६४ मा संविधान सभामा तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भएपछि पौडेल २०६५ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । २०६७ साउनमा प्रधानमन्त्री चयनका लागि प्रतिस्पर्धा भएको थियो । कांग्रेसबाट प्रधानमन्त्रीमा पौडेल, नेकपा माओवादीबाट हालका प्रधानमन्त्री रहनु भएका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिनु भएको थियो । तीनै जनाबीच ७ पटकसम्म प्रतिस्पर्धा भएपछि दाहाल प्रधानमन्त्रीको रेसबाट बाहिरिनु भयो । तीनै जनाले संवैधानिक प्रावधान अनुसार आवश्यक मत ल्याउन सकेनन् ।

दाहाल बाहिरिएपछि पौडेल र खनालबीच १७ पटकसम्म प्रतिस्पर्धा भएको थियो । त्यसपछि खनालले प्रधानमन्त्री हात पार्नुभयो । पौडेललाई भने सून्य हात लाग्यो । तर राष्ट्रपतिमा भने पौडेललाई एकै पटकको प्रतिस्पर्धामा सफलता हात लागेको छ । पौडेललाई अब सबैको साझा भएर भूमिका निर्वाह गर्ने जिम्मेवारी आइलागेको छ ।

Previous Post

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

Next Post

सरकारले दर्ता गर्‍यो बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी विधेयक

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
Next Post

सरकारले दर्ता गर्‍यो बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी विधेयक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार