Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा साङ्गठनिक विषयमा छलफल

दोभानचौर खबर by दोभानचौर खबर
July 6, 2023
in समाचार
0
कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा साङ्गठनिक विषयमा छलफल
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा पार्टीका जिल्ला सभापतिहरूको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार प्रारम्भ भएको छ ।

बैठकमा ४२ जिल्लाका पार्टी सभापति र १८ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । वर्षा र बाढीपहिरोलगायतका विविध कारणले उपस्थित हुन नसक्नुभएका जिल्ला सभापतिहरूलाई ‘जुम’मार्फत बैठकमा जोडिएको कांग्रेस कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकमा कांग्रेसको सदस्यता, क्रियाशील सदस्यताको सन्दर्भमा प्रविधिमैंत्री व्यवस्थापन तथा विभिन्न तहको सम्मेलनका बारेमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यक्रमको सुरुमा प्रकाश पारेका थिए ।

छलफलमा जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), नारायणप्रसाद गौडेल (बाँके), दीपक खड्का (सङ्खुवासभा), पूर्णबहादुर तामाङ (कान्छाराम) (रामेछाप), रामनाथ अधिकारी (धादिङ), बर्मा लामा (दोलखा), राजु थापा (स्याङ्जा), केशव श्रेष्ठ (अर्घाखाँची), रामकृष्ण खाण (रुपन्देही), खिलध्वज पन्थी (गुल्मी), केशरमान रोका (रुकुमपूर्व), कावा सभापति चन्द्रबहादुर राना (नवलपरासीपूर्व), जीतेन्द्रकुमार श्रेष्ठ (ललितपुर)ले आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी बुद्ध लामा (मकवानपुर), ऐनबहादुर शाही (मुगु), पुष्पबहादुर शाह (अछाम), मणिराम रेग्मी (दैलेख), रामसिंह रावल (बाजुरा), शङ्करप्रसाद डाँगी (दाङ), नरेन्द्रबहादुर सिंह (डोटी), सुरेन्द्रप्रसाद सिंह (सर्लाही), पेम्बाछिरिङ तामाङ (रसुवा), रामदेव साह (सप्तरी), कावा सभापति खड्ग बिसी (जाजरकोट), सबुज बानियाँ (काठमाडौँ), रामचन्द्र यादव (सिरहा) र जीत शेरचन (बाग्लुङ)ले आफ्नो धारणा व्यक्त गरेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा धारणा राख्ने क्रम जारी छ । भोलि असार २२ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको बैठक पुनः बस्ने कार्यवाहक मुख्यसचिव डा पराजुलीले बताए ।

Previous Post

वैदेशिक रोजगारीमा जानेलाई एक दिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

हामीले गरेको राजनीतिले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ?

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा

हामीले गरेको राजनीतिले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार