Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वैदेशिक रोजगारीमा जानेलाई एक दिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
July 6, 2023
in समाचार
0
वैदेशिक रोजगारीमा जानेलाई एक दिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के, सिन्धुली। सिन्धुलीमाढीमा एक दिने अभिमुखिकरण एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।”स्वदेशमा रोजगार गरौ, वैदेशिक रोजगारिमा जाने भए सहि सूचना लिएर र सीप सिकेर मात्र जाऔ” भन्ने नाराका साथ कमलामाइ नगरपालिकाको सुरक्षा आप्रवासन कार्यक्रमका संयोजक बिजय दाहालको संयोजकत्वमा उक्त एक दिने अभिमुखिल्करण एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कमलामाइ नगरपालिकोको आयोजना तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्विस सरकार विकासको सहयोगमा भएको उक्त कार्यक्रम विजय दाहालले नै संचालन गरेका थिए। सिन्धुलीमा आर्थिक बर्ष २०७९/०८० को असार २० गते सम्म नयाँ राहदानी बनाउनका लागि ९ हजार ५ सय ९४ जनाले,रोजगारीको लागि ७ हजार ३ सय ४१ जनाले, पढ्नको लागि १ हजार ६ सय ७४ जनाले,भिजिट भिसामा २ सय २४ जना रहेको छन् ।

सिन्धुली जिल्लाबाट परामर्श लिनेहरुमा गोलन्जोर गाउँपालिकामा ५ सय ७९ जना,दुधौली नगरपालिकामा १ हजार ८ सय ८४ जना,घ्याङलेख गाउँपालिकामा ५ सय ९६ जना,हरिहरपुरगढी गाउँपालिकामा ७ सय ४६ जना,कमलामाई नगरपालिकामा २ हजार ५ सय ५२ जना,मरिण गाउँपालिकामा १ हजार १ सय ५३ जना,फिक्कल गाउँपालिकामा ३ सय ४९ जना, र तिनपाटन गाउँपालिकामा १ हजार १ सय ८९ जनाले वैदेशिक रोजगारीमा जानको लागि परामर्श लिएका थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाको सामाजिक विकास शाखाकी प्रमुख सत्यदेवी अधिकारीले वैदेशिक रोजगारीमा जादाँ सिप सिकेर मात्रै जानको लागि आग्रह गरेकी छिन् ।अन्लाईनको माध्यमबाट पनि धेरै कुरा सुनेर सिप सिक्नसक्ने उनी बताउँछीन् ।

अहिले तिनपाटन गाउँपालिका,कमलामाई नगरपालिका,हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा कार्यक्रम संचालन भैइरहेका पनि छन् ।
सुरक्षित आप्रवासन कार्यक्रम सामिले ७२ जनालाई मनोसामाजिक परामर्शको सिफारिस दिएको थियो भने, ३ सय ८६ जनालाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको सुरक्षित आप्रवासन कार्यक्रम सामिको कार्यक्रम संयोजक विजय दाहालले बताए ।

कार्यक्रममा नेपाल पत्रकार माहासंघ सिन्धुलीको अध्यक्ष कृष्ण हरि घिमिरे , लगाएत अन्य पत्रकार हरुको सहभागिता रहेको थियो ।

Previous Post

उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

Next Post

कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा साङ्गठनिक विषयमा छलफल

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा साङ्गठनिक विषयमा छलफल

कांग्रेस जिल्ला सभापतिहरूको बैठकमा साङ्गठनिक विषयमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार