Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापकाे सुनापति गाउँपालिकालाई थाङ्काको हब बनाईने

दोभानचौर खबर by दोभानचौर खबर
July 26, 2023
in समाचार
0
रामेछापकाे सुनापति गाउँपालिकालाई थाङ्काको हब बनाईने
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा बागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकालाई थाङ्काको हब बनाउने विषयमा प्रस्ताव भएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको संयोजकत्वमा उपकुलपति लालकाजी लामा, गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, अग्रज कलाकार तथा सुनापति गाउँपालिकाका उपकुलपति मानबहादुर दोङ र प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको उपस्थितिमा गाउँपालिकामा उक्त काम अघि बढाउन सोमबार छलफल भएको हो । प्रतिष्ठानले देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन योजना अघि सारेको छ ।

गाउँपालिकालाई थाङ्काको हब बनाई थाङ्कामार्फत सो गाउँपालिकालाई देश तथा विदेशमा पहिचान दिलाउने, गाउँपालिकालाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने र सो गाउँपालिकाले थाङ्काको क्षेत्रमा देशकै प्रतिनिधित्व गर्नसक्ने गरी विकास गर्ने विषयमा समेत परिचर्चा गरिएको थियो । यसका सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न उपकुलपति दोङ संयोजक, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत चित्रकला विभाग प्रमुख प्राज्ञ पाल्साङ्मो लामा सदस्य, गाउँपालिकाका वडा नं.४ का वडा अध्यक्ष डुण्डुप लामा सदस्य, प्रतिष्ठानका प्राज्ञसभा सदस्य निरिमाया लामा सदस्य, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलबहादुर बम सदस्य रहेको सम्भाव्यता अध्ययन विज्ञ कार्य टोली रहने बताइएको छ । यस टोलीले तोकिएको विषयमा अध्ययन गरी भदौ १५ गतेभित्र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा सुनापति गाउँपालिकामा प्रतिवेदन पेश गर्नेछ ।

सम्भाव्यता अध्ययन विज्ञ कार्य टोलीको अनुगमन र सुपरिवेक्षण प्रतिष्ठानका उपकुलपति लामा, गाउँपालिकाका अध्यक्ष तामाङ र उपाध्यक्ष गीता विष्ट रहेको टोलीले गर्नेछ । प्रतिष्ठानका अनुसार यसपछि गाउँपालिकामा रहेका ललितकलाका विभिन्न क्षेत्रहरु मुख्यतः थाङ्का कलालाई विस्तार तथा प्रवर्द्धन गर्नका लागि नीतिगत एवम् योजनागत छलफल अघि बढ्दै जानेछ ।

Previous Post

नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला

Next Post

सुन तस्करीमा संलग्नलाई अविलम्ब कारबाही गर्न कांग्रेसको माग

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
सुन तस्करीमा संलग्नलाई अविलम्ब कारबाही गर्न कांग्रेसको माग

सुन तस्करीमा संलग्नलाई अविलम्ब कारबाही गर्न कांग्रेसको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार