Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
September 17, 2023
in समाचार
0
तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं । पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र मायाला घ्रानको अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक गरिएको छ ।शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले उक्त चलचित्रको अफिसियल टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक गरिएको हो । पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन निमा लामा तामाङले गरेका छन् भने कथा लेखन नायक कृष्ण लामाले गरेका हुन् ।चलचित्रको पट कथा निमा लामा तामङको रहेको छ । त्यसैगरि द्धन्द सुरज श्रेष्ठको रहेको छ भने नृत्य निमा लामा तामाङकै रहेको छ । संगीत निर्देशकद्धय निमा लामा तामाङ र देब स्याङ्तानको रहेको छ । गीतमा नेपाल तामाङ कलकार संघको नव निर्वाचित अध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार बिशाल काल्तान, सुरेश लामा, जितु लोप्चन, सुमिना लो लगायतका गायक गायीकाको आवाज रहेको छ ।चलचित्रमा नायक कृष्ण लामा, नायीका अबिना गोले, आशिष रुम्बा, छिरिङ मोक्तान लगाय अन्य कलाकारहरुको अभिनय रहेको छ । सुर्य लामाले छायांकन गरेको उक्त चलचित्रको सम्पादन बिस्वाश भण्डारीले गरेका हुने भने रंग सम्पादन सुर्य लामाले गरेका हुन् ।माया प्रेम संग सम्बन्धित उक्त चलचित्र विलकुलै व्यवसायीक चलचित्र रहेको चलचित्रको निर्देशक निमा लामा तामाङले बताएका छन्। जिम्बा फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा फरक कथा वस्तु नभएर देखेकै कथा वस्तुलाई फरक ढंगले प्रस्तुत गरिएको हुंँदा चलचित्र हेर्न हलसम्म आउने दर्शकका लागी एउटा राम्रो चलचित्र निर्माण गर्ने प्रयास रहेको निर्देशक लामाले बताए ।१२ देखी १५ लाख सम्ममा निर्माण सम्पन्न हुने यो चलचित्रले यस पटक आम दर्शकहरुको मन जित्ने कुरामा चलचित्रका निर्माता पेमा लामा योञ्जन ढुक्क छन्। उनको अनुसार चलचित्र निर्माणको सिंगो टिम नै यस चलचित्रलाई तामाङ चलचित्रको बजारमा मात्र नभएर आम चलचित्र बजारमा नै व्यवसायीक तवरले सार्वजनिक गर्ने तयारी रहेको बताए । व्यवसायीक तवरले निर्माण गरेको यो चलचित्र नेपाली भाषामा समेत डबिङ गरेर नेपाल अधिराज्यभर चलाउने तयारी समेत रहेको छ ।चलचित्रको नायक कृष्ण लामाले भने तामाङ चलचित्रको बजारमा संधै संस्कार संस्कृति संग सम्बन्धित एकै खालको चलचित्र मात्र ल्याउनुपर्छ भन्ने मान्यता होईन । तसर्थ यो पटक संस्कार संस्कृति भन्दा पनि माथि उठेर तामाङ भाषाको प्रयोग मार्फत एउटा फरक धारको व्यवसायीक चलचित्र निर्माण भएको र यो चलचित्रलाई आफ दर्शकले माया गर्ने अपेक्षा समेत व्यक्त गरेका थिए ।चलचित्र मायाला घ्रानमा यस पटक नायक कृष्ण लामा र नायीका अविना गोलेको साथ पहिलोपाटक नायकको रुपमा प्रस्तुत भएको नव नायक आशिष रुम्बा यस अघिका केही पुराना चलचित्रमा बाल कलकारको रुप्मा भुमिका निर्वहा गरेका थिए । त्यसै गरि उनि संगै पहिलो पटक क्यामेरा फेस गरेकी नव नायीका छिरिङ मोक्तानले पनि दर्शकको लागी यो चलचित्रमा नयाँ स्वाद रहनेछ । यी दुवै जना नव नायक र नव नायीकाले दर्शकको माया पाए सम्म तामाङ चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बताएका छन् ।शनिबार सम्पन्न पत्रकार सम्मेलनमा नेपाल सितोरियो कराते संघका केन्द्रीय सदस्य तथा नेपाली÷तामाङ चलचित्रका नायक ज्ञान बहादुर जिम्बा,काठमाडौं जिल्ला सितोरियो कराते संघका सदस्य रुप बहादुर स्याङ्तान, तामाङ चलचित्रका महानायक अमिर दोङ, नायक जय स्याङ्तान लगायत अन्य थुप्रै कलाकार तथा व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।https://youtu.be/y2VpXKiCm50

Previous Post

उमाकुण्ड गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

Next Post

‘नगरमा नै पहिलो पटक,त्यही माथी गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी छु’:वडाध्यक्ष घिमिरे

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
‘नगरमा नै पहिलो पटक,त्यही माथी गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी छु’:वडाध्यक्ष घिमिरे

'नगरमा नै पहिलो पटक,त्यही माथी गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी छु':वडाध्यक्ष घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार