Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल खेलकुद महासंघ रामेछाप बाट घिसिङको राजीनामा

दोभानचौर खबर by दोभानचौर खबर
September 24, 2023
in दाेभानचाैर आज
0
नेपाल खेलकुद महासंघ रामेछाप बाट घिसिङको राजीनामा
52
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter


नेपाल खेलकुद महासंघ रामेछापको जिल्ला अध्यक्ष बाट तेज घिसिङले राजिनामा दिएका छन। बागमती प्रदेशको पहिलो अधिबेशनका लागि पालिका बाट आउने प्रतिनिधि बिधि पद्धति बाहिर गएर प्रतिनिधि छनोट गरेको हुनाले आफू एमाले अन्तर्गतको कुनै संगठनमा बस्न उचित नभएको उल्लेख गरेका छन।पालिकामा मेरो पनि उम्मेदवारी थियो निर्वाचन कमिटी समक्ष मनोनयन दर्ता गरेको थिए निर्वाचन भएन कसैको मनोमानीमा पाटी नचल्ने बताएका छन। कुनै सल्लाह भएन छलफल भएन पाटी पाटी भएन कुनै ब्यक्तिको कम्पनी जस्तो देखियो।

एक बिज्ञप्ती सार्बजनिक गर्दै खेलकुद महासंघ रामेछापको अध्यक्ष पद बाट तेज घिसिङले राजिनामा सार्बजनिक गरेका हुन। खाँडादेबी पालिका बाट १३ जना प्रतिनिधि आएका थिए। जसमा एकतिहाई महिला हुनुपर्नेमा महिलाको समेत खाडाँदेबी गाउपालिकाले कोटा कटौती गरेर ४ जना ल्याउनुपर्नेमा ३ जना मात्र ल्याएको छ

Previous Post

‘नगरमा नै पहिलो पटक,त्यही माथी गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै खुशी छु’:वडाध्यक्ष घिमिरे

Next Post

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार