Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त

दोभानचौर खबर by दोभानचौर खबर
September 24, 2023
in दाेभानचाैर आज
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० कोे कार्यसमितिको पूर्ण बैठक बाट घिमिरे लाई कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय भए अनुरुप आईतवार टानको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा टानका अध्यक्ष निलहरि बास्तोला , प्रथम उपाध्यक्ष प्रदिप पण्डित , महासचिव बिनोद सापकोटा र टान का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई सहितको उपस्थितिमा उनलाई नियुक्ति पत्र प्रदान गरिएको जानकारी टानका महासचिव बिनोद सापकोटा ले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे विगत  २०७८ चैत देखि नेपाल बार एशोसिएशनका अध्यक्ष छन् ।

सापकोटाका अनुसार घिमिरेलाई एक वर्ष कार्यकालको लागि कानुनी सल्लाहकारको रुपमा  टानमा नियुक्त गरिएको हो ।

Previous Post

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post

सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम हुनेलाई पुरुस्कार एक जोडी कालिज

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम  हुनेलाई पुरुस्कार एक जोडी कालिज

सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम हुनेलाई पुरुस्कार एक जोडी कालिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार