Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीका किसान जुनार बेच्न व्यस्त

दोभानचौर खबर by दोभानचौर खबर
November 2, 2023
in वागमति प्रदेश
0
सिन्धुलीका किसान जुनार बेच्न व्यस्त
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के, सिन्धुली,

सिन्धुलीमा अहिले जुनार पाकेर खाने बेला शुरु भएको छ। सिन्धुली जिल्लाको अधिकाशं स्थानमा जुनार पाकेर खाने बेला शुरु भएको हो । सिन्धिलीका अधिकांश किसानहरु आजभोली जुनार बेच्न व्यस्त देखिन्छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको नाकाजोली,नयाखर्का, तिनकन्या, खनियाँखर्क, रतनचुरा , जलकन्या चपौली,नागिमजुवा,खुर्कोट रामेछापको रामेछाप बजार, मन्थली सेलेघाट लगायतका स्थानहरुमा अहिले जुनार बेच्न किसानहरु व्यस्त देखिन थालेका छ्न।
गत बर्ष भन्दा यसपालि धेरै नै फलेकोे किसानहरको भनाई रहेको छ । जुनारमा यसपालि किराले खासै नष्ट गरेको देखिदैन।खनियाँखर्क,सेल्फिडाडाँ,माडिबजार लगाएत काठमाण्डौ सम्म लगेर बेच्ने गरेको गोलन्जोर गाउपालिका ६नयाखर्काकि किसान मिठु रम्तेल बताइन्। रम्तेलले बार्षिक आम्दानी जुनार सुन्तलाबाट ३ देखि ४ लाखसम्म कमाउने गरेको बताउछिन। सोहि ठाउँका घन बाहादुर रम्तेल भन्छन यसपालि फल लाग्ने समयमै पानी परेको हुनाले बिभिन्न रोगले नष्ट गर्न पाएन,त्यसैले जुनार सुन्तला राम्रो फलेको रम्तेलको भनाई छ ।
कार्तिकदेखि बेच्न सुरु गरेको जुनार,सुन्तला माघसम्म बेच्ने गरेको उहाँले बताउहुन्छ । सिन्धुलीको बिभिन्न स्थानमा चिसो रहने हुनाले धेरै समयसम्म रहन्छ ।

Previous Post

नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा महत

Next Post

म बाट हजुर ,मलाई बजार थाहा छैन,गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन

RelatedPosts

उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड
अर्थ खबर

उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड

June 25, 2025
युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद
दाेभानचाैर आज

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

May 19, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
समाचार

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म
वागमति प्रदेश

रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म

January 25, 2025
मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
समाज

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

November 29, 2024
Next Post
म बाट हजुर ,मलाई बजार थाहा छैन,गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन

म बाट हजुर ,मलाई बजार थाहा छैन,गाउँकि गाग्री हुँ, सहरको इनार थाहा छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार