Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता

दोभानचौर खबर by दोभानचौर खबर
December 10, 2023
in कविता
0
मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

अर्पणा खड्का सिन्धुली।

मेराे एउटा प्रश्न छ
धर्तीमा आउदा लक्ष्मी भनेर पुजिएकी छाेरी,
लिङ्गमा स्त्री भएर जन्मिइन
खासै खुसी नभए नी , बा- आमाकाे छाेरी कहलिन्
गाउँछिमेकमा फलानाे (बाआमाकाे नाम )छाेरी बनेर चिनिईन् ,
त्यसपछि क्रमश : ,
स्कुलमा बालीका
हाई स्कुलमा छात्रा
नागरिकतामा महिला
भुमिकामा स्वास्नीमान्छे
हजुरबुबा आमाबुबाकाे नातिनी, पनातीनि
दाजुभाई की दिदिबहिनी
बडाबा काकाकाे भतिजी
मामाकाे भान्जी
प्रेमीकाे प्रेमीका
बिहे भएपछी,
सासुससुराकी बुहारी ,
लाेग्नेकाे स्वास्नी,
नन्द र देवरकी भाउजु ,
छाेराछाेरी की आमा,
भान्जा भन्जीकि माईजु
भतिजा भतिजी की काकी, बढिआमा
नातिनातिनीकि हजुरआमा
पनाती पनातिनीकाे जिजुआमा
तर पनि
किन समाजमा न्याएमा अन्याय हुन्छ ?
किन पदमा जैले काेटा राेज्नुपर्छ ??
निर्णयमा ताली मात्रै किन पिट्नु पर्छ ?
सहमति गर्दा मुकदर्शक किन बन्नुपर्छ ??
लगानीमा छाेरा सम्मान छाेरीले पाउन कैले सम्म कुर्नुपर्छ ??
समाजकाे कसाैटीमा लक्ष्मी अलक्षिना हुँदा ,
बुहारीले दाइजाे नल्याउदा ,
महिलाले दिन दिनै पिडा सहदा
मर्नु पर्दा , जल्नुपर्दा ,
बलत्कृत हुदा , उजाडिदा अपमानित हुदा यत्तिका सम्बन्धले रक्षा गर्न नसकेर किन टुलुटुलु हेरिरहन्छ ??
उल्टै महिलाले अल्क्षिना , कुलङ्गार हुनुपर्छ ?
परिस्थितिले कैले भालु कैले बेश्या बन्नुपर्छ ?
घृणित हुँदा, शाेसित हुँदा किन
हजुरबुवा, बुवा , दाजुभाई , काकाबडाबा , मामा प्रेमी ससुरा श्रिमान,देवर छाेरा , भतिजा भान्जा नाती आदी आदीले न्याय दिन सकेनन् ,
सारा हुदा नि हाडनाताबाटै महिला सुरक्षित हुदैनन् कैले सम्म हँ ??
आखिर कैले समाजकाे नजरमा दाेस्राे दर्जाको मान्छे चुनिनुपर्छ ?
नारीले जिउदैँ मर्नुपर्छ ??
मान्छे बन्न कैले पाउने ?
समान हामी हुन कैले पाउने ????
कानुन ,न्याय र अधिकार छ भन्दैमा
ब्यबहारमा हटाई मुखाैटाे पुरुसत्वकाे ,
महिलालेे सम्मानपुर्वक बाच्न कैले पाउने ??

Previous Post

सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घट्यो

Next Post

आमाबाबु बिहिन बालबालिकालाई सिन्धुलीको मरिण गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउँने  

RelatedPosts

यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
कवि अधिकारीव्दारा एकल कविता वाचन 
कला र साहित्य

कवि अधिकारीव्दारा एकल कविता वाचन 

November 11, 2024
“के अपराध गरे मैले”
कविता

“के अपराध गरे मैले”

October 7, 2024
अमोलको कविता, बा र बाहरु
कविता

अमोलको कविता, बा र बाहरु

December 21, 2023
बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता
दाेभानचाैर आज

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

December 8, 2023
कबिता -पारिजात, समिन बरुवाल
कविता

कबिता -पारिजात, समिन बरुवाल

December 8, 2023
Next Post
आमाबाबु बिहिन बालबालिकालाई सिन्धुलीको मरिण गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउँने  

आमाबाबु बिहिन बालबालिकालाई सिन्धुलीको मरिण गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउँने  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार