Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

दोभानचौर खबर by दोभानचौर खबर
March 22, 2024
in समाचार, रंगमञ्च
0
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली फिल्म ‘महाजात्रा’ र हिन्दी ‘मड्गाउँ एक्सप्रेस’ छन् । यी दुवै फिल्म कमेडी जनरामा आधारित छन् ।‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । अघिल्ला श्रृंखलाजस्तै यो फिल्म पनि अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यसको परिस्थितिको कथामा आधारित छ । हाँसो र संवेदना मिश्रण गरिएको यो फिल्मले राजनीति र भ्रष्टाचारको ‘नेक्सस’विरुद्ध कटाक्ष गर्छ ।

फिल्ममा विपिन कार्की, रवीन्द्र झा र रविन्द्रसिंह बानियाँको शीर्ष भूमिका छ । आफूहरुलाई दिइएको जोखिमपूर्ण कामलाई यी पात्रले फत्ते गर्छन् या गर्दैनन् ? पैसा कमाउने र परिवारलाई सुखी बनाउने सपना देखेका यी मध्यमवर्गीय पात्रले कसरी कथालाई अघि बढाउँछन्, यसलाई रोचक ढंगबाट पेश गरिएको छ ।फिल्ममा हरिवंश आचार्यसहितका अन्य कलाकार पनि छन् । फिल्ममा हरिवंशलाई भ्रष्ट नेताको भूमिकामा चित्रण गरिएको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरेको हो ।

शुक्रबारै नेपालमा भारतको कमेडी–ड्रामा ‘मड्गाउँ एक्सप्रेस’ पनि रिलिज भएको छ । दिव्यन्दु शर्मा, उपेन्द्र लिमाय र नोरा फतेहीको शीर्ष भूमिका रहेको फिल्मलाई कुनाल केम्मुले निर्देशन गरेका हुन् ।बाल्यकालदेखिका तीन साथी गोवा घुम्न निस्किएको यात्रामा आइलाग्ने परिस्थिति यसको कथावस्तु हो । यो फिल्मको लम्बाइ १४५ मिनेट छ ।

Previous Post

उच्च मूल्यबाट १३ सय घट्यो सुन

Next Post

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा रिहा

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार