Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

ग्यास व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन 

दोभानचौर खबर by दोभानचौर खबर
April 10, 2024
in समाज, समाचार
0
ग्यास व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन 
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । मकवानपुर ग्यास व्यवसायी संघले  मंगलबार भित्तेपात्रो विमोचन गरिएको छ । संघका अध्यक्ष केशव प्रसाद मुडभरीको अध्यक्षता तथा बागमती प्रदेश ग्यास व्यवसायी संघका अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यतामा हेटौंडामा २०८१ को भित्तेपात्रो विमोचन गरिएको हो ।

जसमा उपभोक्तालाई ग्यासबाट हुने दुर्घटनाबाट कसरी बाच्ने भन्ने सचेतनासहितको भित्तेपात्रो विमोचन गरेका हुन् । संघले ४० हजार रुपैयाँको लगानीमा एक हजार वटा भित्तेपात्रो विमोचन गरेका हुन् । श्रेष्ठले नयाँ वर्षको शुभकामना दिँदै भित्तेपात्रो विमोचन कार्यक्रमले उपभोक्तामा सकारात्मक सन्देश जाने बताए ।

यस्तै मुडभरीले ग्यास उद्योग व्यवसायीको नयाँ वर्षसँगै सार्थक उल्लासमय जीवनको कामना व्यक्त गरे

 । हेटौंडा उपमहानगरसँग सहकार्य गरेर कसरी दुर्घटनाबाट बाच्ने भनेर कार्य गरिरहँदा ठूला होटल व्यवसायीले नेपाल सरकारको कानुनले बैधानिक नदिएको ग्यास सिलिन्डर प्रयोग गरेकोप्रति चिन्ता व्यक्त गरे। जसमा उद्योग वाणिज्य संघले वस्तुगत क्षेत्रमा यस्ता विषयको चासो राख्न आग्रह गरे ।

Previous Post

बिद्यालयद्वारा ‘एक्जीट’ कार्यक्रम आयोजना

Next Post

उपचुनावका लागि आजदेखि आचारसंहिता लागू

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
उपचुनावका लागि आजदेखि आचारसंहिता लागू

उपचुनावका लागि आजदेखि आचारसंहिता लागू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार