Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

ग्यास व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन 

दोभानचौर खबर by दोभानचौर खबर
April 10, 2024
in समाचार, समाज
0
ग्यास व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन 
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । मकवानपुर ग्यास व्यवसायी संघले  मंगलबार भित्तेपात्रो विमोचन गरिएको छ । संघका अध्यक्ष केशव प्रसाद मुडभरीको अध्यक्षता तथा बागमती प्रदेश ग्यास व्यवसायी संघका अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यतामा हेटौंडामा २०८१ को भित्तेपात्रो विमोचन गरिएको हो ।

जसमा उपभोक्तालाई ग्यासबाट हुने दुर्घटनाबाट कसरी बाच्ने भन्ने सचेतनासहितको भित्तेपात्रो विमोचन गरेका हुन् । संघले ४० हजार रुपैयाँको लगानीमा एक हजार वटा भित्तेपात्रो विमोचन गरेका हुन् । श्रेष्ठले नयाँ वर्षको शुभकामना दिँदै भित्तेपात्रो विमोचन कार्यक्रमले उपभोक्तामा सकारात्मक सन्देश जाने बताए ।

यस्तै मुडभरीले ग्यास उद्योग व्यवसायीको नयाँ वर्षसँगै सार्थक उल्लासमय जीवनको कामना व्यक्त गरे

 । हेटौंडा उपमहानगरसँग सहकार्य गरेर कसरी दुर्घटनाबाट बाच्ने भनेर कार्य गरिरहँदा ठूला होटल व्यवसायीले नेपाल सरकारको कानुनले बैधानिक नदिएको ग्यास सिलिन्डर प्रयोग गरेकोप्रति चिन्ता व्यक्त गरे। जसमा उद्योग वाणिज्य संघले वस्तुगत क्षेत्रमा यस्ता विषयको चासो राख्न आग्रह गरे ।

Previous Post

बिद्यालयद्वारा ‘एक्जीट’ कार्यक्रम आयोजना

Next Post

उपचुनावका लागि आजदेखि आचारसंहिता लागू

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
उपचुनावका लागि आजदेखि आचारसंहिता लागू

उपचुनावका लागि आजदेखि आचारसंहिता लागू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार