Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बिद्यालयद्वारा ‘एक्जीट’ कार्यक्रम आयोजना

दोभानचौर खबर by दोभानचौर खबर
April 10, 2024
in समाचार, शिक्षा
0
बिद्यालयद्वारा ‘एक्जीट’ कार्यक्रम आयोजना
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम आयोजना भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही वर्षभरि सिकेका कुरालाई विद्यार्थीहरुले स्टल मार्फत विभिन्न रचनात्मक प्रस्तुती दिएका थिए ।

उक्त थिममा वृक्षारोपण, डोनेसन, सामाजिक सेवा र सरसफाई गरी ४ वटा कुराहरु समावेश रहेको कक्षा १ मा अध्यापन गराउने शिक्षिका मिडल राईले जानकारी दिइन् । कार्यक्रममा कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूले कथा स्टेशन, लेख स्टेशन, कथा स्टेशन, अनुभव स्टेशन, हात धुने स्टेशन, ब्रसिङ स्टेशन, आर्ट स्टेशन, खेल स्टेशन मार्फत अवलोकनमा आउनुभएका अभिभावक तथा अतिथिलाई स्टेशनको बारेमा जानकारी गराएका थिए । कक्षा १ मा अध्यापन गराउने शिक्षिका मिडल राईको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १ मा अध्ययनरत विद्यार्थीले स्टेज प्रस्तुत गर्नुका साथै कक्षा १ का विद्यार्थीहरूले गायन तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समन्वय समिति हेटौंडाका संयोजक श्रीराम दाहालले नवोदयले आयोजना गर्ने हरेक कार्यक्रमहरु नयाँ तथा पृथक खालको हुने बताएका छन् । श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका दाहालले आगामी दिनमा नवोदय विद्यालयसँग सहकार्य गरी श्रमिक विद्यालयमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देल, नवोदय शिशु सदनका विद्यालय निर्देशक दिपेश जोशी, नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनाल, विद्यालयका प्रिन्सिपल मनोज थिङ, माध्यमिक तह शैक्षिक प्रमुख मञ्चन तिवारी, माध्यमिक तह संयोजक सिएम रिमाल, प्राथमिक तह शैक्षिक संयोजक सचिता पाण्डे, प्रशासन प्रमुख सरदराज पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।

Previous Post

विद्यार्थी दीक्षित

Next Post

ग्यास व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन 

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
ग्यास व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन 

ग्यास व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार