Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण

दोभानचौर खबर by दोभानचौर खबर
April 16, 2024
in समाचार, समाज
0
अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ बाल हेल्पलाइन मकवानपुरले सोमबार अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण दिएको छ ।

हरेक महिनाको शुक्रबार सामुदायिक विद्यालयहरुमा कम्युनिटी भ्योलुन्टरको रुपमा खटिनेलाई प्रशिक्षण दिएको हो । जसमा उपमहानगरभित्र रहेका २० सामुदायिक विद्यालयमा उनीहरूले विद्यार्थीलाई अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण दिनेछ । 

कार्यक्रमले बालबालिका याैन शोषण, दुर्ववहारमा नपरोस्, सामाजिक विकृतिको अन्त्य, व्यवस्थित रुपमा सामाजिक सञ्जालको प्रयोगमा सहयोग पुग्ने छ । यस्तै प्रहरीमा अनलाइन सम्बन्धि कस्ता घटना आउने गरेका छन् र सामाजिक सञ्जालको फाइदा बेफाइदा र कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ ।

प्रशिक्षक माधव लोहनीले अनलाइनमा बाल संरक्षण र बालबालिकाको अनलाइन याैन शोषण विरुद्ध सरोकारवालाहरुको भूमिकाबारे सहजीकरण गरे। यस्तै बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले बाल हेल्पलाइनको सिद्धान्त र कार्यबारे सहजीकरण दिए । उनलेे बालबालिकामाथि दुर्ववहार र हिंसाका घटना बढेको जानकारी दिए । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दालाई  दवाउन मन्त्रीदेखिको हात रहने रहेको जानकारी दिए । जसले गर्दा जबरजस्ती घटनामा बाल हेल्पलाइन आफैं जाहेरीवाला बन्दा सुरक्षाको दृष्टिकोणले असुरक्षित रहेको जानकारी दिए । 

२०२२ देखि हालसम्म २ बालक र २ बालिका गरी ४ बालविवाह भएको छ । बालक २ बालिका एक गरी ३ बालश्रमिक भेटिएको छ । बाल भिज्याई एक, याैन शोषणमा २ बालिका, स्वास्थ्य उपचारमा एक बालक र   एक बालक र  ५ बालिकालाई शैक्षिक सहयोग गरिएको छ । 

Previous Post

मन्थली नगर स्तरीय कक्षा ८ को परिक्षामा ७ स्कुल निल

Next Post

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्रीलाई विश्वासको मतसमेत नदिने

RelatedPosts

स्वदेशमै समृद्धिको सपनाः जयराम मानन्धरको प्रेरणादायी यात्रा
समाज

स्वदेशमै समृद्धिको सपनाः जयराम मानन्धरको प्रेरणादायी यात्रा

April 30, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्रीलाई विश्वासको मतसमेत नदिने

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्रीलाई विश्वासको मतसमेत नदिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार