Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगर स्तरीय कक्षा ८ को परिक्षामा ७ स्कुल निल

दोभानचौर खबर by दोभानचौर खबर
April 16, 2024
in शिक्षा
0
मन्थली नगर स्तरीय कक्षा ८ को परिक्षामा ७ स्कुल निल
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप।  मन्थली नगरपालिका नगर स्तरीय कक्षा ८ को रिजल्ट सार्वजनिक भएको छ। ७ वटा स्कुल निल भएको छ जसमा मन्थली नगरपालिका  ८ चिसापानीको  बिधाश्रम आ. बि र जगदम्बा आ.बि चिउरिपानी निल भएका हुन । निल हुनेमा ताम्राकौशीका आ.बि टेकानपुर, कपिलेश्वर आ.बि कौछिनी, स्थानापती माबी बाङ्गेसल्ला र माध्यमिक बिधालय सिक्राल रहेका छ।
  अघिल्लो बर्षको तुलनामा केही सुधार देखिए पनि माध्यमिक बिधालय सिक्राल निल जानुमा मन्थली नगरपालिका प्रशासकीय अधिकृत चिन्तित भएका छन। अघिल्लो बर्ष हरेक बिधालयले ४०% सुधार ल्याउने प्रतिबद्धता गरेपनी त्यस्तो देखिएन। अब कसरी जाने हामी छलफल गर्छौ दोभानचौर सगँ मन्थली नगरपालिका प्रशासकीय अधिकृत हरि चापागाईंले बताए। चापाइ भन्छन हामीले  नगरको उत्कृष्ट को भयो पनि छुट्याएका छैनौं कारण एउटै हो नतिजा चित्तबुझ्दो आएको छैन।
मन्थली ८ को २ स्कुल निल भएको छ। बिधाश्रम आ.बि र जगदम्बा आ.बि निल भएको। शिक्षामा चासो देखाउने समाज रुपान्तरण गर्न आट गर्ने वडा अध्यक्ष भएपनि खास नतिजा राम्रो देखिएन। उक्त वडाको वडा अध्यक्ष गोपाल श्रेष्ठ मन्थली नगरपालिकाको प्रबक्ता समेत छन। बिधाश्रम आ.बि मा अध्यनरत शिक्षक कसैका बच्चा पनि त्यहाँ पढ्दैन। मन्थली नजिकैको बिधालय भएकोले पहिला आफ्ना बच्चा निजि बिधालया पुर्याएर समय भए मात्र बिधालय पुग्छन। यस्तो जटिल समस्या देख्दा पनि वडा अध्यक्ष श्रेष्ठ स्कुल सुध्रिने कुरामा ढुक्क छन।
     नगरपालिकामा सामुदायिक बिधालयको सुधार कहिले भन्य बिषयमा मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु अधिकारी सगँ सम्पर्क गर्दा उहाँ सम्पर्कमा जोडिन चाहानु भएन। अधिकारिको फोन उठ्दैन र जबाफ दिन जरुरत पनि ठान्दैनन। अधिकारीको मन्थलीमा छुट्टै पहिचान छ। उनी मन्थली नगरका नागरिक समेत हुन। उनलाई आफ्ना संगठनको शिक्षक कसरी ब्यवस्थापन गर्ने कुरामा चिन्ता छ।  रिजल्ट कसरी सार्वजनिक भयो भनेर मन्थली नगरपालिका ८ का प्रकाश श्रेष्ठले सम्पर्क गर्दा  आफ्नो गल्ती स्विकार्न त परको कुरा उल्टै यस्तो बिना प्रमाणका कुरा नगर्नुस् भनेर गाली गर्दै फोन काटे। प्रकाश श्रेष्ठ भन्छन्   अब नौ कक्षामा बिद्यार्थीले पढ्न पाउने कि न पाउने??? बिद्यार्थीको सोचाइ र पढाइमा कस्तो असर पर्ला प्रश्न समेत गरेका छन।
       मन्थली नगरपालिकाका शिक्षक भन्छन शिक्षामा ठूलो राजनीति छ। प्रअ ब्यवस्थापनको जुन मुद्दा पर्यो त्यो मुद्दा फिर्ता गर्ने बेला जे सर्त भएको थियो त्यही अनुसार हुँदै छ। मन्थली नगर शिक्षा शाखाको सातौं तह बढुवा भएपछि तत्कालिन शिक्षा शाखा प्रमुख सौभाग्य न्यौपानेलाई सरुवा गराएर सातौं तहकै बिष्णु अधिकारीलाई ल्याउने सर्त रहेको एक एक शिक्षक बताउँछन्। प्रअ नियुक्तिको बिषय मन्थली नगरपालिका नेकपा माओवादी केन्द्रका सचीव राम तामाङ अदालत पुगेका थिए।  विभिन्न कुराको सहमति पछि मुद्दा फिर्ता लिएको कुरा पछिल्लो समय खुल्दै आएको छ।

Previous Post

बागमती प्रदेशको बजेट तयारीका लागि पूर्व बजेट छलफल

Next Post

अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण

अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार