Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते

दोभानचौर खबर by दोभानचौर खबर
May 6, 2024
in समाज, समाचार
0
बागलुङमा बस दुर्घटना ८ जनाको मृत्यु
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तरगत भीमफेदी वडा नं.६ जुरीखेतमा चित्लाङबाट हेटौंडातर्फ आउदै गरेको ना.५ ख १५९० नम्बरको बस आइतबार आफै अनियन्त्रित भइ दुर्घटना भएकाे थियाे ।

उक्त दुर्घटनामा ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइते हुनेमा भीमफेदी गाउँपालिका–६ जुरीखेत बस्ने ९१ वर्षीय मान बहादुर डिङडुङ, सोही स्थानका २० वर्यीय रोजी राना मगर, बारा कलैया उपमहानगरपालिका–२ बस्ने ५८ वर्यीष ओमरावती देवी कुर्मी, रौतहट देवाई गोनाही नगरपालिका–४ बस्ने ३६ वर्षीय मातृका प्रसाद कुर्मी र हेटौंडा उमहानगरपालिका–१८ हर्नामाडी बस्ने ५० वर्षीय सावित्री बिश्वकर्मा रहेकाे प्रहरीले जनाएकाे छ । कुमी प्रहरी सहायक हवाल्दार समेत रहेकाे बताइएकाे छ ।

प्रदेश प्रहरीका अनुसार डिङडुङको स्वास्थ चौकी भिमफेदी, मगर र कुर्मीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने बिश्वकर्माको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।

Previous Post

न्यानो आँगनद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

Next Post

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार