Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रवि लामिछाने व्यक्ति मात्र हाेइनन्, सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ : कांग्रेस

दोभानचौर खबर by दोभानचौर खबर
May 8, 2024
in समाचार, समाज
0
रवि लामिछाने व्यक्ति मात्र हाेइनन्, सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ : कांग्रेस
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रवि लामिछाने व्यक्ति मात्र नभई देशको गृहमन्त्रीसमेत रहेकाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको बताउनुभएको छ ।

पार्टी संसदीय कार्यालयमा पत्रकारसँग अन्तरक्रिया गर्दै प्रमुख सचेतक लेखकले सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता देखिएको र उहाँ गृहमन्त्रीसमेत रहेकाले संसदीय छानबिन समितिको माग गरेको बताउनुभयो । उहाँले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानबिन गर्नेगरी समिति गठन हुनुपर्ने बताउनुभयो ।

कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै नभएर समग्रतामा छानबिन गरी सहकारी बचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन, देशको गृहमन्त्री व्यक्ति मात्र होइन । त्यसैले सहकारी ठगी प्रकरणमा उहाँकाे संलग्नता देखिएकाले कांग्रेसले संसदीय छानबिन समितिकाे माग गरेकाे हाे ।’

यसैबीच कांग्रेस सचेतक रमेश लेखकले नेकपा एमालेसँग मिलेर सरकार बनाउने विषयमा संवाद नभएको बताउनुभयो ।

Previous Post

सुरक्षित कारोबार पहिलो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन पारित

Next Post

शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार