Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

दोभानचौर खबर by दोभानचौर खबर
May 8, 2024
in समाचार, अर्थतन्त्र
0
शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ। शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो सामान्य अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव २१ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ६० विन्दुमा झरेको छ ।

आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूहको शेयर झन्डै ७० अङ्कले ओरालो लागेको छ ।

आज कुमारी सबल योजनाको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बजार खासै घटबढ नभएको दिन इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय पाँच वटा कम्पनीका ५८ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त कम्पनीको १० करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

Previous Post

रवि लामिछाने व्यक्ति मात्र हाेइनन्, सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ : कांग्रेस

Next Post

कोही पुगेनन् आमालाई भेट्न

RelatedPosts

उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी
समाचार

मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी

April 23, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
Next Post
कोही पुगेनन् आमालाई भेट्न

कोही पुगेनन् आमालाई भेट्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार