Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अफगानिस्तानमा बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या

दोभानचौर खबर by दोभानचौर खबर
May 13, 2024
in समाचार, समाज
0
अफगानिस्तानमा बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अफगानिस्तानमा बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या भईरहेको छ । गएको शुक्रवार ठूलो वर्षा हुँदा अफगानिस्तानका धेरै प्रान्तमा बाढी आएको थियो  । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । यो प्रान्तमा बाढीले सडक र पुलहरू क्षतिग्रस्त हुँदा सहायता पुर्‍याउन समस्या भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विनाशकारी क्षेत्रमा राहत तथा उद्धारका लागि गएका खाद्यान्नले भरिएका ट्रक, सेनाका गाडी, उद्धारकर्मी र स्थानीयबासिन्दा बाढीले सडकलाई बगाएपछि बीचमै फसेका छन् । सेनाले बाटो बनाउन र हिलोमा फसेका ट्रकहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका खबरमा उल्लेख छ ।

तालिबान सरकारको शरणार्थी मन्त्रालयले बघलानमा बाढीबाट तीन सय १५ जनाको ज्यान गएको र एक हजार ६ सयभन्दा धेरै घाइते भएको बताएको छ । मन्त्रालयले दुई हजारभन्दा बढी घर क्षतिग्रस्त भएको र एक हजार गाईवस्तु मारिएको उल्लेख गरेको छ । 

Previous Post

आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

Next Post

संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

RelatedPosts

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
Next Post
संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार