Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बिमाका सेवाग्राहीलाई छुट्टै व्यवहार हुन्छ

दोभानचौर खबर by दोभानचौर खबर
June 8, 2024
in समाचार, शिक्षा र स्वास्थ्य खबर
0
बिमाका सेवाग्राहीलाई छुट्टै व्यवहार हुन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ हेटौंडा अस्पतालमा बिमाका सेवाग्राहीलाई डाक्टरहरुले छुट्टै व्यवहार गर्ने गरेको पाइएको छ ।  जचाउन गएका सेवाग्राहीलाई बोल्ने शैलीमा फरक व्यवहार गर्ने गरेको गुनासो छ । 

सेवाग्राही संगम सेडाईँ भन्छन्- परिवारकै बिमा कार्ड छ । औषधि वितरणदेखि जचाउने ठाउँमा फरक व्यवहार गर्ने गरिएको बताए । महङ्गो शुल्कको औषधि बाहिर किन्न लगाउने र जचाउने भन्दा कसैलाई औषधि बिढाउने प्रचलन बढेको उनको भनाइ छ ।

यसैगरी अर्को सेवाग्राही मधु चाैधरी भन्छिन्- बिहानै ६ बजे लाइनको लागि अस्पतालमा बस्नुपर्ने हुन्छ । जसमा १० बजेपछि मात्र डाक्टर आउँछन् । लामो लाइनसँगै अस्पतालमै दिन बिताउन बाध्य रहेको बताइन् । 

 यस्तै नवराज रिजालले बिमा कार्यक्रमबाट लाभदायी भएपनि अस्पतालको व्यवस्थापन सुधार गर्नुपर्ने बताए । 

हरिबहादुर दङ्गालले घण्टाैँपछि रिपोर्ट लिनुपर्ने अवस्था रहेको बताए । यसैगरी कृष्ण कुमार गिरीले फार्मेसीमा कम्प्युटर सिस्टम आउट भयो भन्ने जस्ता कारणले बिमा कार्यक्रम लाभदायक नभएको बताए । हेटौंडा अस्पतालमा बिमाका बिरामीहरुको दिनदिनै सयौंको संख्याम भिड लाग्ने गर्दछ ।  नेपालमा ७९ लाख ५३ हजार बढी सेवाग्राही बिमा कार्यक्रममा आबद्ध छन् । आर्थिक अभावका कारण उपचारबाट बञ्चित नहोस् भनेर सरकारले बिमा कार्यक्रम ल्याए पनि सिफारिसदेखि उपचारमा झन्झट व्यहोर्नुपर्ने सेवाग्राहीहरुको गुनासो छ ।  

Previous Post

अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो

Next Post

प्रदेशको राजधानी हेटौंडाका अधिकांस सीसी क्यामरा बेकामे

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो

प्रदेशको राजधानी हेटौंडाका अधिकांस सीसी क्यामरा बेकामे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार