Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रदेशको राजधानी हेटौंडाका अधिकांस सीसी क्यामरा बेकामे

दोभानचौर खबर by दोभानचौर खबर
June 8, 2024
in समाचार, समाज
0
अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ सुरक्षा प्रयोजनका लागि देशका सबैजसो सहरमा सीसी क्यामरा जडान गरिएको छ । जडानपछि सरोकारवाला निकायको ध्यान जान नसक्दा हेटौंडाका पोलमा झुन्डिएका सीसी क्यामरा बेकामे बनेका छन् । गत जेठ ६ गते हेटौंडामा रहेको एक सुन पसलबाट सुन चोरी भयो । त्यसपश्चात हेटौंडा-२, का सरोज सापकोटा आफ्नो क्यामरामा कैद भएका दृश्य लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिन पुगे । तर हेटौंडामा रहेका कुनै पनि सीसी क्यामरा काम नलाग्ने रहेछ । जसले गर्दा चोर समात्न नसकेको उनको भनाइ छ ।

बजारमा सीसी क्यामरा छ भनेर ढुक्कसँग चोर समात्न सकिन्छ भन्ने थियोे । हेटौंडा उपमहानगरपालिका तथा निजी संघसंस्थाले २०७६ सालमा उपमहानगरभित्रका विभिन्न चोक तथा स्थानहरूमा ४७ वटा सीसी क्यामरा जडान गरिएको थियोे । लामो समयदेखि सिसी क्यामरा काम नलाग्ने भएका छन् । पोलमा आगो लाग्ने, तारहरु मर्मत गर्ने गर्दा सिसी क्यामरा बेकामे बन्न पुगेका हुन् । 

तर समयमै मर्मत नहुँदा नागरिकदेखि प्रहरी समस्यामा परेका छन् । सुरक्षा निकायलाई समेत हेटौंडाको मुख्य चोक सीमा चोक बुद्ध चोक लगायत बस पार्क, चाैकी टोल सानो पोखरा, स्कुल रोडका स्थानहरूमा जडान गरिएका सीसी क्यामरा चल्दैन भन्ने थाहा छ । सीसी क्यामरा मर्मतमा कुनै पनि निकायको ध्यानाकर्षण पुगेको छैन ।  जसले गर्दा सडक दुर्घटनादेखि अपराधीक गतिविधिको अनुसन्धानमा प्रहरीले समस्या झेलिरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीकाअनुसार अहिलेसम्म व्यक्तिगत रुपमा जडान गरिएका सीसी क्यामराको मद्दतबाट अनुसन्धानका कार्य अगाडि बढिरहेको जानकारी दिए । 

 यसैगरी यता हेटौंडा उपमहानगरले भने बजेट अभावको कारण देखाउँदै सीसी क्यामरा मर्मतको विषयलाई हल्का रुपमा लिएको छ । हामीले ध्यानाकर्षण गराएपछि भने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्याैपानेले आर्थिक वर्षको अन्तिम चरणमा पुगिसकेकाले आगामी नयाँ बजेटमा सिसी क्यामरा मर्मतको विषयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । तर सीसी क्यामराको यकिन तथ्यांक भने हेटौंडा उपमहानगर र प्रहरीको दुवै निकायमा छैन । पछिल्लो समय अपराधीक घटना बढेका छन । अपराधी सहजै उम्कने हुँदा नागरिकले असुरक्षाको महसुस गरिरहेका छन् ।

Previous Post

बिमाका सेवाग्राहीलाई छुट्टै व्यवहार हुन्छ

Next Post

कांग्रेस हेटौंडा १७ को क्रियाशिल भेला तथा प्रशिक्षण

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
कांग्रेस हेटौंडा १७ को क्रियाशिल भेला तथा प्रशिक्षण

कांग्रेस हेटौंडा १७ को क्रियाशिल भेला तथा प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार