Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

४ किलाे ५ सय ग्राम काेकिनसहित ४ जना विदेशी नागरिक पक्राउ

दोभानचौर खबर by दोभानचौर खबर
June 20, 2024
in समाज, समाचार
0
४ किलाे ५ सय ग्राम काेकिनसहित ४ जना विदेशी नागरिक पक्राउ
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै । नेपाल प्रहरीले चार किलो पाँच सय चार ग्राम लागूऔषध कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई आज सार्वजनिक गरेको हो । ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले गएको जेठ २७ गते फ्लाई दुबईको उडानबाट नेपाल आएका तान्जानियाका नागरिकलाई ठमेलबाट कोकिनसहित पक्राउ गरिएको बताउनुभयो । यस्तै जेठ ३० गते ब्राजिल हुँदै नेपाल आएकी ३३ वर्षकी बोलिभियन नागरिक र असार १ गते कतार एअरको उडानबाट नेपाल आएका भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ल्याएको कोकिन भारत लैजाने क्रममा मिजोरमकी लालरु अतसङ्गीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद गरिएको लागूऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख रुपैयाँ बराबर रहेकोले प्रहरीले जनाएको छ ।

Previous Post

१० वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी काम गर्ने कृषि मन्त्रीकाे प्रतिबद्धता

Next Post

बचतकर्ताको ७७ करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भइसक्याे : प्रधानमन्त्री प्रचण्ड

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
लम्पी स्किन रोग नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

बचतकर्ताको ७७ करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भइसक्याे : प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार