Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भारतसँगको टी–२० शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा जिम्बावेको टोली घोषणा

दोभानचौर खबर by दोभानचौर खबर
July 2, 2024
in समाचार, अन्तराष्ट्रिय खबर, समाज
0
भारतसँगको टी–२० शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा जिम्बावेको टोली घोषणा
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – भारतसँगको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा टोली घोषणा भएको छ ।

अनुभवी ब्याटर राजाले विश्व विजेता भारतसँगको खेलमा युवा टोलीको नेतृत्व गर्ने भएका हुन् । सिकन्दर राजाले अहिलेसम्म ८६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार ९ सय ४६ रन बनाएका छन् ।

जिम्बावे सन् २०२४ को टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो र नयाँ मुख्य प्रशिक्षक जस्टिन सामन्सको नेतृत्वमा लयमा फर्किने प्रयास गरिरहेको छ । जिम्बावे टोलीको खेलाडीको औसत उमेर २७ वर्ष छ भने कप्तान सिकन्दर राजा ३८ वर्षका छन् ।

भारत र जिम्बावेबीचको ५ खेलको टी–२० शृङ्खला यही जुलाई ६ तारिखदेखि हरारेमा शुरु हुँदैछ । भारतले यसअघि नै शुभमन गिलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

यस्तो छ जिम्बावेको टोली–
सिकन्दर राजा (कप्तान), फरज अकरम, ब्रायन बेनेट, जोनाथन क्याम्पबेल, तेन्देई चतरा, लुक जोङ्गे, इनोसेन्ट काया, क्लिभ मदान्दे, वेसले मेधेवेरे, तादिवानशे मरुमनी, वेलिङ्गटन मसाकदा, ब्रान्डन मभुता, ब्लेसिङ मुजराबनी, डिओन मेयर्स, अन्तुम नक्भी, रिचार्ड नगारभा र मिल्टन शुम्बा ।

यस्तो छ भारतको टोली–
शुभमन गिल (भारत), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिङ्कु सिंह, सन्जु सामसन, ध्रुव जुरेल, रायन पराग, वाशिङ्गटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार, तुषार देशपाण्डे र शिवम् दुबे ।

Previous Post

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै रास्वपा बाहिरिने

Next Post

शेयर बजार ४७ अङ्कले बढेर २१ सय विन्दुमा, साढे ४ अर्ब रुपैयाँकाे काराेबार

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
Next Post
शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

शेयर बजार ४७ अङ्कले बढेर २१ सय विन्दुमा, साढे ४ अर्ब रुपैयाँकाे काराेबार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार