Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापका केही जनप्रतिनिधि र कर्मचारी सिडिएसको रामरौसमा धुलिखेल

दोभानचौर खबर by दोभानचौर खबर
July 20, 2024
in समाचार
0
रामेछापका केही जनप्रतिनिधि र कर्मचारी सिडिएसको रामरौसमा धुलिखेल
199
SHARES
463
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको मन्थली नगरपालिका,खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिका कार्यक्षेत्र बनाएर केही वर्षदेखी काम गर्दै आएको सामुदायिक विकास समाज रामेछापले परियोजना समिक्षा बैठक तथा उद्यम विकास रणनितीक योजना अभिमुखीकरण गोष्ठी काभ्रेको धुलिखेलमा गरिरहेको छ । ३ वटा पालिकालाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको यो संस्थाले जनप्रतिनिधीलाई लोभ्याएर आफ्नो पक्षमा उभ्याउन रामरौसका साथ धुलिखेलको सुविधा सम्पन्न होटलमा कार्यक्रम गरिरहेकोे हो । कृषि,रोजगार र उद्यमशिलताको क्षेत्रमा काम गर्दै आएको संस्थाले समुदायमा गर्नुपर्ने कामहरु नगरेर जनप्रतिनिधीलाई आफ्नो बनाउन धुलिखेलमा गोष्ठी गरेको स्थानियले बताएका छन् । विगत २ वर्षदेखी सुनापती गाउँपालिकामा काम गर्दै आएको यो संस्थाले हरेक कार्यक्रममा जनप्रतिधिले सरकारी सवारी साधन र आफनै तेल खर्च गरेर कार्यक्रममा सहभागीता जनाउने गरेका छ । खाँडादेबी गाउँपालिकाका एक वडाअध्यक्षले भने यो संस्थाले गर्ने हरेक कार्यक्रममा हामी आफ्नो खर्च गरेर जाने गरेका छौँ । तर यो संस्थाको काम पनि खासै प्रभावकारी देखिँदैन ।’
किसान,वेरोजगार युवाहरु र उद्यममा सहभागी हुन चाहने नागरीकहरुको लागी काम गर्ने भनेर आएको यो संस्थाले ३ वटै पालिकालाई पाएक पर्ने ठाउँ भनेर धुलिखेलमा कार्यक्रम गरिरहेको हो । तर कुनै पनि पालिकालाई पायक पर्ने ठाउँ भने धुलिखेल पर्दैन । संस्थाले काम गरेको जस्तो देखाएर तलब र भक्ता पचाउन पल्केका यो संस्थाका संचालक र कर्मचारीले गर्नुपर्ने काम भने खासै गर्न सकेको छैन । धुलिखेलको सुविधा सम्पन्न होटल,रिसोर्टमा कार्यक्रम गरेर जनप्रतिनिधीलाई रिझाउन खप्पिस यो संस्थाका संचालक तथा कर्मचारीहरुले कामलाई भन्दा पनि बढी जनप्रतिनिधीलाई रिझाउने गरेका छन । यो संस्थाले गर्ने कुनै पनि कार्यक्रमको प्रभावकारीता खासै देखिएको छैन । कर्मचारी पाल्ने र संस्थका पदाधिकारी पसिने भन्दा अरु केही काम नभएको मन्थली नगरपालिकाका एक स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले भने,‘यो संस्थाले काम गर्ने भनेर कर्मचारी पनि खटाएको छ । हाम्रो गाउँघरमा एक जना कर्मचारी हरेक दिन डुल्छ । तर उसले नारा र बोली अनुसारको काम भने गर्न सकेको छैन ।’
गरिब किसानको नाममा आएको बजेट पचाउनकै लागी यो संस्थाले अनेक हतकण्डा रच्ने गरेको छ । समुदायकका नागरीक भन्दा पनि जनप्रतिधिीलाई रिझाएपछि काम तमाम हुन्छ भन्ने सोचले चलेको यो संस्थाले काम भने गर्नै सकेको छैन । ३ वटै पालिकाका जनप्रतिनिधीको लर्को लागेको गोष्ठी कार्यक्रममा किसानको रगत र पसिना चुस्न पल्केका संस्थाका पदाधिकारी,कर्मचारी र जनप्रतिधिनी खुशीले दंग थिए । मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतको जन्मदिन संस्थाले भव्य कार्यक्रम गरेर मनाइदिएको हो ।संस्थाले जन्म दिन मनाइदिएकाो खुशीयालीमा उपप्रमुख बस्नेत मक्क हुँदै गित गाउँदै थिइन् । कोही नाच्दै थिए । नागरीकको समस्यालाई वेवास्ता गर्दै उनिहरुको नाचगाान आधा रातसम्म चलेको थियो ।
मन्थली नगररपालिका,खाँडादेवी र सुनापती गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी पालिकाको पैसा खर्च गरेर सिडिएसको मेजमानी खानी धुलिखेल पुगे । जनताले तिरेको करको चरम दुरुपयोग गरेर मोजमस्तीमा लिप्त भएका जनप्रतिनिधी र कर्मचारीलाई यस्तो लापर्वाही गर्ने छुट कस्ले दियो ?
दातासँग भिक मागेर सामुदायिक विकास समाजले गरेको यो कार्यक्रमको चौतर्फी रुपमा विरोध भइरहेको छ । जिल्लाको ३ वटा पालिका मध्ये कुनै एउटा पालिको केन्द्रमा गर्न सकिने यो कार्यक्रम किन धुलिखेलको सुविधा सम्पन्न रिसोर्टमा गरियो भन्ने प्रश्न धेरैको छ । समुुदायमा काम गर्ने भनेर ललिपप देखाएको यो संस्थाले नागरीकलाई झन मार्कामा पारेको छ ।

Previous Post

महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि आयोगले छुट्टै सुरक्षा नीतिको व्यवस्‍था गर्नुपर्छ

Next Post

एक बर्ष भित्र पुष्पलाल पार्क निर्माण सक्छौं : अध्यक्ष कडेरिया

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
एक बर्ष भित्र पुष्पलाल पार्क निर्माण सक्छौं : अध्यक्ष कडेरिया

एक बर्ष भित्र पुष्पलाल पार्क निर्माण सक्छौं : अध्यक्ष कडेरिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार