Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली माबिको बिज्ञान प्रदर्शनीमा नगर प्रमुखले गरे निरीक्षण

दोभानचौर खबर by दोभानचौर खबर
September 20, 2024
in शिक्षा
0
मन्थली माबिको बिज्ञान प्रदर्शनीमा नगर प्रमुखले गरे निरीक्षण
36
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

मन्थली माध्यमिक बिधालयले आज बिज्ञान प्रदर्शनी गरेको छ । माबिले बिधालयकै प्राङ्गणमा कक्षा ९/१० र १२ / १२ को बिज्ञान प्रदर्शनी भएको हो।
प्रदर्शनीमा मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले निरीक्षण गर्नुका साथै स्टलमा हरेका बिद्यार्थी सँग कुराकानी समेत गरेका छन। धेरै कुराहरू समाजलाई देखाउन लायक रहेछन् यसलाई समाजमा लैजान बिद्यार्थीले के गर्ने र नगरपालिकाले के गर्ने योजना बनाउनुस हामी साझेदारी गर्न तयार रहेको नगरप्रमुख श्रेष्ठले बिद्यार्थीलाई जानकारी दिएका छन।
शुक्रबार ११ बजे बिधालय पुगेका नगर प्रमुख बिद्यार्थीको प्रदर्शनी देखेर बिद्यार्थीलाई धन्यवाद ब्यक्त गर्दै बिधालयको गतिविधि उत्कृष्ट गरेको जनाएका छन। नगरप्रमुख श्रेष्ठ र नगरपालिकाको निमित्त कार्यकारी अधिकृत हेमन्त बुढाथोकी तथा मन्थली नगरपालिका वडा १ का अध्यक्ष होम पौडेल र युवा परिषद मन्थलीका उपाध्यक्षको उपस्थिति रहेको थियो। ९ र १० को परिक्षा भन्दा अगाडी गर्नुपर्ने र ११/ १२ को पाठ्यक्रम अनुसार यो प्रदर्शनी भएको मन्थली माध्यमिक बिधालयका प्रअ टंक दाहाल जानकारी दिएका छन।

Previous Post

सिन्धुलीको जनज्योति मा. बि. मा खुल्यो रेकर्डिङ स्टुडियो

Next Post

बाल सचेतनाको १३ औं वार्षिक साधारणसभा :विभिन्न क्षेत्रमा योगदान गर्ने ४१ व्यक्ति सम्मानित

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
शिक्षा

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

November 26, 2025
Next Post
बाल सचेतनाको १३ औं वार्षिक साधारणसभा :विभिन्न क्षेत्रमा योगदान गर्ने ४१ व्यक्ति सम्मानित

बाल सचेतनाको १३ औं वार्षिक साधारणसभा :विभिन्न क्षेत्रमा योगदान गर्ने ४१ व्यक्ति सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार