Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद

दोभानचौर खबर by दोभानचौर खबर
October 24, 2024
in यातायात
0
सिन्धुलीमा बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ना ७ ख ७३५७ नम्बरको ट्रकबाट बिल बिजक नभएको २४ लाख बढीको सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले अस्ति मंगलबार राती ९ बजे गोलन्जोर गाउँपालिका ७ खुर्कोट चेकपोष्टमा सिन्धुलीबाट रामेछाप तर्फ जादै गरेको ट्रकबाट बिल विजक नभएको २४ लाख ९ हजार ५ सय ६० रुपौंको सामान बरामद गरेको हो ।

प्रहरीले महालक्ष्मी उद्योग लेखिएको १ लाख ३३ हजार मूल्यको ३८ बोरा चिनी, ७३ हजार मूल्य बराबरको राज हंस लेखिएको चिनी २१ बोरा, सल्फररहित सेतो क्रिस्टल चिनी ३ हजार ५०० को १ बोरा बरामद गरेको छ ।

साथै, ४९ हजारको विवेक भुजा एक सय बोरा, ८४ हजार ४ सय २० मूल्यको विवेक भुजा (मुराई) पहेँलो रङको १ सय ३४ बोरा, ६६ हजार ६ सय ४० मुल्यको विवेक भुजा सेतो रङको १ सय १९ बोरा गरी २४ लाख ९ हजार ५ सय ६० रुपौंको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लले जानकारी दिनुभयो ।

Previous Post

चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ

Next Post

कार्यसमिति विस्तार  रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप :  नेपाल रेडक्रस सोसाइटी

RelatedPosts

भक्तपुर खरिपाटीमा  बस दुर्घटना: १० जना घाइते, दुई गम्भीर
यातायात

भक्तपुर खरिपाटीमा बस दुर्घटना: १० जना घाइते, दुई गम्भीर

October 29, 2024
बजेट अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छः महामन्त्री थापा
यातायात

बजेट अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छः महामन्त्री थापा

June 11, 2023
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध
यातायात

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

April 17, 2022
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
यातायात

उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने

April 9, 2022
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
यातायात

लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि

April 3, 2022
Next Post
कार्यसमिति विस्तार  रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप :  नेपाल रेडक्रस सोसाइटी

कार्यसमिति विस्तार  रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप :  नेपाल रेडक्रस सोसाइटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार