Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली अस्पतालका डाक्टर समीर क्षेत्रीको बिदाइमा स्वास्थ्यकर्मीको रुवाबासी

दोभानचौर खबर by दोभानचौर खबर
October 29, 2024
in शिक्षा र स्वास्थ्य खबर
0
मन्थली अस्पतालका डाक्टर समीर क्षेत्रीको बिदाइमा स्वास्थ्यकर्मीको रुवाबासी
482
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप मन्थली अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर समीर क्षेत्री डि.एम पढ्नका लागि चितवान मेडिकल कलेज जाने भएका छन। पढाइका लागि चितवन जान लागेका डाक्टरलाई अस्पतालको ब्यवस्थापन समितिले सफलताको कामना गर्दै मंगलबार बिदाइ कार्यक्रम गरेको हो।
   उक्त बिदाइ तथा फेरि भेटौला कार्यक्रममा अस्पतालका कर्मचारीहरुको रुवाबासीनै चलेको थियो। २०७८ चैत्र १ मन्थली अस्पतालका सुपरिटेन्डेन्ट बन्न आएका डाक्टर ८१ कात्तिक १३ गते बिदाइ भएका हुन।  डाक्टर क्षेत्रीले अस्पतालमा आमूल परिवर्तन ल्याएका ब्यवस्थापन समितीका कार्यकारी उपाध्यक्ष रामबाबु घिमिरेले बताएका छन। सामान्य रहेको अस्पतालमा डाक्टर क्षेत्रीले सामान्य डेलिभरी देखि हर्निया तथा हाइटोसिलको अप्रेसन समेत मन्थली अस्पतालमै गराएका छन। अस्पतालमा स्वास्थ्यकर्मीलाई डिउटिका बारेमा दैनिक छलफल तथा काम र कर्तव्यको कक्षा लिने गरिएको डाक्टर क्षेत्री भन्छन। डाक्टर क्षेत्रीका अनुसार अस्पतालमा आउने हरेक बिरामी मलाई आफ्नै लाग्छन, म बिरामीसँग सदैव सकारात्मक बनेर उपचार सुरु गर्छु र अझ अस्पताल यहाँ सम्मा ल्याउन म मात्र होइन ब्यवस्थापन समिति लगाएत स्वास्थ्यकर्मीको टिम मिलेर यहाँ सम्म आउन सफल भएको हो। यस अस्पतालमा बिरामीको चाप धेरै छ यसै गरि अगाडि बढोस भन्दै डाक्टर क्षेत्रीले बिदाइका क्रममा शुभकामना ब्यक्त गरेका छन।
   डाक्टर क्षेत्री हाम्रो परिवारको अभिभावक जस्तै लाग्छ डाक्टरले सदैव हाम्रो समस्यालाई आफ्नै समस्या मानेर  साथ सहयोग र काम गर्ने हौसला दिने गरेका थिए अस्पतालका डेन्टल बिभागका वसन्त घिमिरेले दोभानचौर खबरलाई बताए । घिमिरे भन्छन हाम्रा अभिभावक गए जस्तै भयो ।
बिदाइ तथा फेरि भेटौला कार्यक्रममा डाक्टर समीर क्षेत्री आउँदा र अहिलेको अवस्था निकै अगाडी बढी सकेको मन्थली ५ का वडा अध्यक्ष रबिन कार्किले उल्लेख गरेका थिए। सबैलाई डाक्टर समीर क्षेत्री जस्तै बनेर काम गर्न मन्थली १ का वडा अध्यक्ष रामहरि पौडेलले अनुरोध गरेका छन। सबै कर्मचारी सफल हुदैनन् डाक्टर समीर सफल भएको र मन्थली नगरपालिकाको इतिहासमा रहने मन्थली नगरकि उपप्रमुख इस्वरी बस्नेतले जनाएकी छिन। हामिले अस्पतालमा सफलता हात पारेका छौ। यसलाई यहि गतिमा लैजान डाक्टर केशब धामिलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले निर्देशन गरेका छन। नगरले के गर्न पर्ने हो हामी गर्न तयार छौँ डाक्टर देखि थप जनशक्ति पनि दिन नगर तयार छ। तर बिरामीको कुनै गुनासो नआउने गरि काम गर्न समेत नगर प्रमुख श्रेष्ठले अनुरोध गरेका छन। साथै अध्यन सफलताको शुभकामना समेत गरेका हुन । कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष तथा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उपप्रमुख इस्वरी बस्नेत, ब्यवस्थापन समितिका कार्यकारी उपाध्यक्ष रामबाबु घिमिरे, मन्थली १ का वडा अध्यक्ष तथा ब्यवस्थापन समितिका सदस्य होम प्रसाद पौडेल, मन्थली नगरपालिका ५ का वडा अध्यक्ष रबिन कार्की “नवीन”, मन्थली नगरपालिकामा अधिकृत दिपक सुवेदी र अस्पतालका कर्मचारीको उपस्थिति रहेको थियो।
        

Previous Post

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

Next Post

बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार

RelatedPosts

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी
शिक्षा र स्वास्थ्य खबर

बीमा सेवा अवरुद्ध गर्ने अस्पताललाई बोर्डको चेतावनी

March 31, 2026
विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
शिक्षा र स्वास्थ्य खबर

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

March 24, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
Next Post
बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार

बिपद्लाई भन्दा आफ्नो गाडीलाई चाडो खरिद गर्न लागि परेका पालिका अध्यक्ष ज्ञान कुमार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार