Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 19, 2025
in खेलकुद, दाेभानचाैर आज, वागमति प्रदेश, शिक्षा
0
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
23
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा। बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा दुई दिने महिला आत्मरक्षा प्रशिक्षक पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा, परिषद्का सदस्य सुरज थापा मगर (किरण)को अध्यक्षता तथा कार्यालय प्रमुख रमेश घिमिरेको आतिथ्यतामा सम्पन्न भएको हो।

तालिमका प्रमुख प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक विष्णु श्रेष्ठ थिए। तालिममा महिला प्रशिक्षकहरूको सिप अद्यावधिक गर्दै आत्मरक्षा प्रशिक्षण दिन सक्ने क्षमताको विकास गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष चौलागाईंले युवाहरूलाई सिप र रोजगारीसँगै नेतृत्वदायी भूमिकामा ल्याउनु परिषद्को मुख्य लक्ष्य भएको बताए। “युवा सम्मेलनदेखि नमुना युवा संसद सम्मेलनसम्मको उद्देश्य नै युवालाई नेतृत्वमा ल्याउनु हो। युवा परिचालन गर्न सकियो भने देश बनाउँन धेरै समय लाग्दैन,” उनले उल्लेख गरे।

उनले हाल परिषदले स्रोत अभावका कारण सीमित मात्रामा काम गरिरहेको जनाउँदै भने, “स्रोत सामान्य दिने अनि काम गर भनी निर्देशन दिनु हात बाँधेर भात खा भन्नुजस्तै हो।” प्राप्त स्रोत र अधिकार दिएर काम गर्न पाउने हो भने दुई वर्षभित्र प्रदेश समृद्ध बनाउने योजना रहेको उनले दाबी गरे। कार्यक्रमले प्रदेशका युवामाझ आत्मरक्षा र नेतृत्व विकास दुबैको सन्देश पुर्‍याएको छ।

Previous Post

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

Next Post

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

RelatedPosts

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार