Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नकारात्मक सोचले देश बन्दैन : परराष्ट्रमन्त्री आरजु राणा

दोभानचौर खबर by दोभानचौर खबर
May 23, 2025
in समाचार
0
नकारात्मक सोचले देश बन्दैन : परराष्ट्रमन्त्री आरजु राणा
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, जेठ ९ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा व्याप्त नकारात्मक सोच र विचारले देशको विकास असम्भव बनाउने बताएकी छिन्। नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित एक स्वागत समारोहमा बोल्दै उनले “केही हुँदैन” र “संभावना छैन” भन्ने धारणा त्याग्न सबैलाई आग्रह गरिन्।

उनले देशभित्रका राजनीतिक दलदेखि विदेशमा रहेका नेपालीहरूसम्म यस्ता नकारात्मक प्रवृत्ति देखिएको उल्लेख गर्दै यस्तो सोचले देश निर्माणमा बाधा पुर्‍याउने स्पष्ट पारिन्। मन्त्री राणाले सकारात्मक वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताइन्।

Previous Post

बैतडीमा दुई पटक भूकम्पको धक्का

Next Post

रामेछाप अस्पताल : दुई वर्षदेखि बेरुजु शून्य, सुशासन र पारदर्शिताको उत्कृष्ट नमुना

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
रामेछाप अस्पताल : दुई वर्षदेखि बेरुजु शून्य, सुशासन र पारदर्शिताको उत्कृष्ट नमुना

रामेछाप अस्पताल : दुई वर्षदेखि बेरुजु शून्य, सुशासन र पारदर्शिताको उत्कृष्ट नमुना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार